पशुपतिको अध्यक्षमा पुष्पराज सर्वसम्मत निर्वाचित

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १३ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा पुष्पराज शाहीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । आज समूहको साधारणसभाबाट शाही अध्यक्षमा चयन भएका हुन् । यसअघि ११ औं चुनावी साधारणसभाबाट निर्वाचित प्रदिप राईको पद रिक्त रहेकोले उक्त पद पूर्तिका लागि

अष्टलक्ष्मी साकोसको १७ औं वार्षिक साधारणसभा

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे ०१ मा रहेको अष्टलक्ष्मी साकोसको वार्षिक साधारणसभा सम्पन्न भएको छ । नगरमै एक मात्र महिलाहरूद्वारा संचालित उक्त साकोसको १७ औं साधारणसभा शनिबार सम्पन्न भएको हो । नगर भित्रका बौद्विक,शैक्षिक , व्यवसायिक , व्यापारिक तथा उद्योगी महिलाहरूले संचालन गर्नुभएको उक्त साकोसमा कार्यरत् व्यवस्थापक विमला

वन्यजन्तु चोरीसिकारी नियन्त्रण समितिमा बाँस्तोला

क्रेजी संवाददाता उर्लाबारी । समुदायमा आधारित जिल्लास्तरीय वन्यजन्तु चोरीसिकारी नियन्त्रण समितिको अध्यक्षमा उर्लाबारीका अर्जुन बाँस्तोला चयन हुनुभएको छ । मोरङको सुन्दरहैचामा भएको दुई दिने तालिमको समापनका अवसरमा उर्लाबारी २ स्थित बेतिनी सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष बाँस्तोलाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा शर्मिला लुङ्गेली मगर,

सुन्दरफूल साकोसको १५ औं वार्षिक साधारणसभा

क्रेजी संवाददाता पथरी । मोरङको उर्लाबारी ७ मा स्थापित सुन्दरफूल बचत तथा ऋण सहकारीले आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बुधबार भएको साधारणसभामा विभिन्न विधाहरूमा शिक्षक, विद्यार्थी, विद्यालय लगायतलाई सम्मानित गरिएको हो । सो अवसरमा असल ऋणी सम्मान, शिक्षक तथा कर्मचारीका लागि दीर्घ सेवा सम्मान ,

पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको चौथो संस्करण हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा पथरी शनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको चौथो संस्करण आयोजना हुनेभएको छ । आज आयोजक पथरी शनिश्चरे प्रिमियर लिग समितिले पथरीको मनोहर होटल एण्ड पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक १० गतेदेखि हुने प्रतियोगितामा ७ वटा टोली सहभागी हुने जानकारी गराएको छ । प्रस्तावित

भुजेल समाज सेवा समन्वय समितिको नयाँ नेतृत्व चयन

क्रेजी संवाददाता पथरी । भुजेल समाज सेवा समन्वय समिति मोरङले जिल्ला स्तरीय भातृ संगठनको नयाँ नेतृत्व चयन गरेको छ । शनिबार पथरीशनिश्चरे–१० मा अवस्थित सिरिजंगा धार्मिक स्मृति वनको भवनमा भएको जिल्ला अधिवेशनले युवा र महिला समाज सेवा समितिको नेतृत्व चयन गरेको हो । भुजेल महिला समाज सेवा समितिको जिल्ला अध्यक्षमा

डाँस मोरङ्गी सामुदायिक वनको २२ औं साधारणसभा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१० मा स्थापित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहको २२ औं साधारणसभामा सम्पन्न भएको छ । शनिबार भएको साधारणसभाका प्रमुख अतिथि प्रतिनिधिसभा सांसद डाक्टर सुनिल शर्मा रहेका थिए । शर्माले जनताले दिनरात दुःख गरेर तिरेको कर वा राजस्वलाई सबैभन्दा बढी बजेट आफ्नो निर्वाचन क्षेत्रमा विनियोजन

हरियालीको १८ औं वार्षिक साधारणसभा सम्पन्न

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १८ आंै वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज हरियालीको सभाहलमा आयोजित साधारणसभाले अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो । समूहको १८ औं चुनावी साधरणसभा घोषणा भए पनि दोहोरो उम्मेद्वारी कसैले नदिएको

जेसीज सप्ताह २०२३ को समापन

क्रेजी संवाददाता पथरी । पथरी जेसीजद्वारा जेसीज सप्ताह–२०२३ विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै समापन भएको छ । शुक्रबार भाउन्ने जंगलमा रहेका विभिन्न जंगली जनवारहरू विशेष गरेर बाँदरहरूलाई खाद्यान्न सामाग्रीहरू दिएर जंगली जनावरहरूसंग जेसीज’कार्यक्रम आयोजना गर्दै समापन गरिएको हो । तेस्रो कार्यक्रम अन्तर्गत पथरीशनिश्चरे वडा नं १० मा रहेको मलामीघाट सरसफाई कार्यक्रम

कञ्चनजंघाको २३ औं साधारणसभा तथा पथरीशनिश्चरे सेवा केन्द्रको तेस्रो वार्षिकोत्सव

क्रेजी संवाददाता पथरी । कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा तथा पथरीशनिश्चरे सेवा कार्यालयको तेस्रो वार्षिकोत्सव एवं ईकाई साधारणसभा सम्पन्न भएको छ । सोमबार संस्थाको पथरी बजारमा स्थापित सेवा कार्यालयको तेस्रो वार्षिकोत्सव तथा ईकाई साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका नगर उपप्रमुख देवीमाया काफ्लेले