
पारिश्रमिकको सुनिश्चितता नभएसम्म ‘प्रसाद २’ गर्दिनँ : विपिन
फिल्म ‘प्रसाद २’ को छायाङ्कन रोकिएको छ । बुधबारबाट सुरु हुने तयारीमा रहेको फिल्मको छायाङ्कन सुरु नै नभई रोकिएको छ । कास्कीको ल्वाङ गाउँ पुगेको फिल्म अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ छायाङ्कन स्थलबाट हिँडेपछि रोकिएको हो । विपिन आमालाई भेट्न र नम्रता साथीको विवाहका लागि काठमाडौँ हिँडेका कारण