
दीपक मनाङेको फिल्म ‘दुई नम्बरी’लाई रिलिजअघि नै विदेशबाट ८५ लाख नेट
घरेलु बजारमा प्रदर्शन हुनुअघि नै फिल्म ‘दुई नम्बरी’लाई डायस्पोरा व्यापारले राहत दिएको छ । प्रस्तुतकर्ता किरण नेपालीका अनुसार फिल्मले युरोप महादेशसहित ९ मुलुकबाट ८५ लाख रुपैयाँ नेट कमाइ गरेको छ । अमेरिका, क्यानडा, अस्ट्रेलिया, यूएई, कतार, कुवेत, साउदी, बहराइन, जोर्डन र दक्षिण कोरियामा फिल्मको प्रदर्शन निश्चित भइसकेको छ । नेपालसहित