ठमा पूजा र आकाशको ‘सम्झना–बिर्सना’

प्रेम कथानक फिल्म ‘सम्झना–विर्सना’को प्रदर्शन मिति पक्का गरिएको छ । निमेष प्रधानको निर्देशनमा बनेको फिल्म ०७९ को जेठ ६ गते दर्शकमाझ आउनेछ । आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठको जोडीका साथमा सुनील थापा, शिशिर राणा र छुल्ठिम गुरुङलगायतको अभिनय छ । निर्माण युनिटले

आँचल र केकीको ‘झिङ्गे दाउ’ ३१ भदौमा रिलिज

फिल्म ‘झिङ्गे दाउ’ आगामी ३१ भदौमा प्रदर्शन हुने भएको छ । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । निर्देशक देउजाले सामाजिक संजालमा फिल्मको एक पोष्टर शेयर गर्दै प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । पोष्टरमा अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्माको टक्कर समेटिएको छ । फिल्ममा केकी

नीताको फिल्म ‘ह्रस्वदीर्घ’को निर्देशकमा चन्द्र पन्त

अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’को निर्देशकमा चन्द्र पन्त अनुबन्धित भएका छन् । सुरुमा नीताले नै फिल्मको निर्देशन गर्ने भनिएको यो फिल्ममा सोमबार पन्तलाई अनुबन्ध गरिएको हो । युवापुस्ताको प्रेमकथामा बन्न लागेको फिल्मको मुख्य भूमिकामा स्वयं नीता र हरिहर अधिकारी फिचर्ड हुँदैछन् । रिलमा मात्र होइन, रियल लाइफमा

‘२ नम्बरी’मा वर्षाको ठाउँमा उपासना

फिल्म ‘२ नम्बरी’को नायिकामा उपासना सिंह ठकुरी फाइनल भएकी छन् । वर्षा राउतले फिल्म छाडेपछि उनको ठाउँमा उपासना भित्रिएकी हुन् । प्रस्तुतकर्ता किरण नेपालीले वर्षाको ठाउँमा उपासनालाई अनुबन्धित गरिएको जानकारी दिए । उनले  भने ‘उपासना इन्ट्री भएसँगै फिल्म लक्ड भएको छ,’ । फिल्मकी अर्की नायिकामा भुटानकी उगेन छोदेन यसअघि नै

‘२ नम्बरी’ मा पल शाहको स्थानमा सौगात

फिल्म ‘२ नम्बरी’मा हिरो फेरिएका छन् । फिल्मको मुख्य कलाकार पलको ठाउमा सौगात मल्ल भित्रिएका हुन् । पल नाबालिग करणीको आरोपमा हिरासतमा रहेका कारण निर्माण युनिटले उनको ठाउँमा सौगात भित्र्याएको हो । २ वर्ष अगाडि शुभ साइत गरेर छायाङ्कन सुरु गर्दा फिल्ममा पल शाह मुख्य भूमिका थिए । तर, फिल्मको छायाङ्कन

‘चिसो एस्ट्रे’को प्रिमियर : सेलिब्रेटीले रुचाए फिल्म

फिल्म ‘चिसो एस्ट्रे’लाई सेलिब्रेटीहरुले रुचाएका छन् । मंगलबार साँझ सेलिब्रेटी जमघटबीच यो फिल्मको प्रिमियर गरिएको थियो । अभिनेता सन्तोष पन्तले फिल्म हेरिरहँदा आफूलाई नेपाली होइन हलिउड फिल्म हेरिरहेको महसुस भएको प्रतिक्रिया दिए । ‘हलिउड जस्तो’ फिल्म कस्तो लाग्यो भन्ने प्रश्नमा सन्तोष पन्तको जवाफ थियो । उनले युवापुस्तालाई केन्द्रमा राखेर बनाएको

‘परस्त्री’ फिल्मको शुभसाइत, कात्तिक ६ गते रिलिज हुने

‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनालको लेखन तथा निर्माण रहने फिल्म ‘परस्त्री’को मुहूर्तसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा आइतबार बिहान फिल्मको शुभसाइत गरिएको हो । छायांकनका लागि फिल्म युनिट आइतबार नै हिमालपारिको जिल्ला मुस्ताङतर्फ प्रस्थान गरेको छ । लेखक तथा निर्माता खनालले सुरुमा गीत छायांकन

फिल्मको बाँकी छायांकनका लागि ढाका उड्यो ‘ए मेरो हजुर ४’ टिम

छायांकनका लागि ‘ए मेरो हजुर ४’को टिम बंगलादेशको ढाका प्रस्थान गरेको छ । अभिनेत्री सुहाना थापा, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा, छायांकार सञ्जय लामालगायतको टोली ढाका प्रस्थान गरेको हो । फिल्ममा सुहानाले बंगलादेशमा अध्ययरनत चिकित्सकको भूमिका निर्वाह गरेकी छन् । सोही दृश्यको छायांकनका लागि ढाकामा छायांकन गर्न लागेको झरनाले

अस्ट्रेलियामा २७ लाखमा बिक्यो ‘चिसो एस्ट्रे’

फिल्म ‘चिसो एस्ट्रे’ को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अस्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन् । कंगारु क्रिएसनका प्रमुख तथा ‘चिसो एस्ट्रे’ फिल्मका निर्माता महेशबाबु तिमल्सिनाले कमेरोले ३० हजार अस्ट्रेलियन डलरमा प्रदर्शन अधिकार लिएको जानकारी दिए ।

१० भदौमा प्रदीप र दीयाको प्रकाश

अभिनेता प्रदीप खड्का र अभिनेत्री दीया मास्केको मुख्य भुमिका रहेको फिल्म ‘प्रकाश’ आगामी १० भदौ प्रदर्शनमा आउने भएको छ । अभिनेता प्रदीपको जन्मदिन पारेर निर्माण युनिटले विहिबार फिल्मको पोष्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् । पोष्टरमा प्रदीप र दीयाले स्थान पाएकी छन् । पोस्टरमा सामान्य खालको पुरानो सट