‘लप्पनछप्पन २’को ट्रेलरमा सौगातलाई सुपरस्टार लेखेकोमा शिवको असन्तुष्टि !

अभिनेता शिव श्रेष्ठ चार दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय छन् । एकताका पाकिस्तानी चलचित्र क्षेत्रमा समेत राज गरेका शिव आज पनि अभिनयमा उत्तिकै सक्रिय छन् । शिव श्रेष्ठको समेत मुख्य भूमिका रहेको चलचित्र ‘लप्पनछप्पन २’ आगामी शुक्रबार रिलिज हुँदैछ । यो चलचित्रको टिजरमा अभिनेता सौगात मल्ललाई सुपरस्टारको ट्याग दिइएको छ

निराजन र निशाको ‘म’ जेठ २० मा रिलिज हुने

चलचित्र ‘म’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र आगामी जेठ २० गतेबाट रिलिज हुने निर्माणपक्षले बताएको छ । निर्माण कम्पनी कान्तिपुर फिल्म एकेडेमीका प्रमुख प्रकाश पुरीले वितरक कम्पनीहरु डीसीएन र एफडीसँग रिलिजका लागि सम्झौता गरेको बताए । डीसीएनले काठमाडौंमा र एफडीले मोफसलमा यो चलचित्रको वितरण गर्नेछ । चलचित्र

‘म यस्तो गीत गाउँछु २’को ओेपनिङ सुखद् : वितरक

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ओेपनिङ व्यापार सुखद् भएको वितरक करण क्रेजीले जानकारी दिएका छन् । चलचित्रको व्यापार र दर्शकको प्रतिक्रिया बुझ्न हल–हलमा पुगेका वितरक क्रेजीले बिहानी शोबाट नै दर्शकको उपस्थिति सुखद् रहेको बताए । उनले भने, ‘काठमाडौंभित्रका अधिकांश हलमा चलचित्रले सुखद् व्यापार गरेको छ ।

आज रिलिज : पल र पूजाको ‘म यस्तो गीत गाउँछु २’ हलमा

चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । कोरोना संक्रमणअघि नै निर्माण सम्पन्न भएको चलचित्रको प्रदर्शन यसअघि पटकपटक सरेको थियो । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र निर्माण सकिएको दुई वर्षपछि देशव्यापी प्रदर्शनमा आएको हो । चलचित्रको बुधबार साँझ राजधानीमा प्रिमियर शो आयोजना

प्रचारका लागि ‘आकासे खेती’ ले ल्यायो नयाँ ट्रेलर

२७ फागुनबाट प्रदर्शनमा आउँने फिल्म हो ‘आकासे खेती’ । फिल्मले प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले नयाँ ट्रेलर सार्वजनिक गरेको छ । बिहिबार सार्वजनिक ट्रेलरमा फिल्मका महत्वपुर्ण अंश समेटिएको छ ।  ट्रेलर हेर्दा फिल्म राम्रो बनेको अनुमान लगाउन सकिन्छ । करिब तीन मिनेटको ट्रेलरमा फिल्मका मुख्य कलाकार गौरव पहारी, विल्सन

‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक

चलचित्र ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंको कुमारी हलमा कार्यक्रमको आयोजना गरी दिनेश पाल्पालीको निर्देशनमा बनेको यो चलचित्रको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका छ । यो चलचित्र चैत

अनमोलको ‘हनी बनी’ दशैंमा रिलिज हुने

अभिनेता अनमोल केसीको नयाँ चलचित्र ‘हनी बनी’को प्रदर्शन मिति तय गरिएको छ । निर्माणपक्षले आगामी असोज १४ गतेलाई यो चलचित्रको रिलिज मिति घोषणा गरेको हो । दशैंका लागि प्रदर्शन मिति तय गरिएको भएपनि ‘हनी बनी’को छायांकन भने अझै सुरु भएको छैन । दिवाकर भट्टराईले निर्देशन गर्ने ‘हनी बनी’मा अनमोल मुख्य

अमेरिकामा ‘रबर सिटी’ को छायांकन सुरु

विनोद पौडेलको निर्देशन रहने फिल्म ‘रबर सिटी’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन १५ फेब्रुअरीबाट अमेरिकामा सुरु भएको हो । निर्देशक पौडेलले सामाजिक संजालमा फिल्म सेटका केही तस्बिर पोष्ट गर्दै छायांकन सुरु भएको जानकारी दिए । भुटानी शरणार्थीको कथामा निर्माण हुन लागेको फिल्म ओहियो राज्यको एक्रोन सहरमा भइरहेको छ

अकेशा र शिल्पाको ‘लाइफ इन एलए’ वैशाख ९ मा रिलिज हुने

  नेपाल र अमेरिकामा छायांकन गरिएको चलचित्र ‘लाइफ इन एलए’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र अमेरिकाका विभिन्न सहरमा भने प्रदर्शन भइसकेको छ । यो चलचित्र नेपालमा वैशाख ९ गतेबाट प्रदर्शन हुने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा ब्यास विस्सु, अकेशा बिष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ,

‘लप्पनछप्पन २’को ट्रेलर सार्वजनिक

चलचित्र ‘लप्पनछप्पन २’को ट्रेलर रिलिज भएको छ । मुकुन्द भट्टको निर्देशनमा बनेको यो चलचित्रको ट्रेलर बुधबार सार्वजनिक गरिएको हो ।ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही लगायतलाई देखाइएको छ । अर्पणले यो चलचित्रमा फरक भूमिका निभाएका छन् । ‘लप्पनछप्पन २’ यही फागुन २० गतेबाट सिनेमा हलमा प्रदर्शन