२० फागुनमा पुग्यो ‘लप्पन छप्पन २’

फिल्म ‘लप्पन छप्पन २’ को रिलिज डेट सरेको छ । १३ फागुनबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म सरेर २० फागुनमा पुगेको हो । नेपाल चलचित्र संघले १३ फागुनमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज गर्ने भएपछि ‘लप्पन छप्पन २’ सारिएको निर्माण युनिटले जनाएको छ । मुकुन्द भट्टको निर्देशन रहेको

नीता र हरिहरले ‘ह्रस्व दीर्घ’ बनाउने

अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा कलाकार हरिहर अधिकारीबीचको प्रेम सम्बन्ध अब नयाँ रहेन । सार्वजनिक रुपमा प्रेम सम्बन्ध स्वीकार नगरेपनि यो जोडी केही वर्षदेखि एकअर्काको प्रेममा छ । यो जोडीले चलचित्र बनाउने चर्चा पनि बेला बखत चलिरहेको हुन्छ । यसैबीच नीता र हरिहरले चलचित्र ‘ह्रस्व दीर्घ’ नामक चलचित्र बनाउने

सिनेमा हल खुले, फेरि लागे ‘चपली हाइट ३’ र ‘कठपुतली’

२७ दिन बन्द रहेका सिनेमा हल आइतबारबाट खुलेका छन् । कोरोना संक्रमणको तेस्रो लहरका कारण बन्द रहेका देशभरका सबै हल खुलेसँगै दुई नेपाली चलचित्र रिलिज भएका छन् । शुक्रबारबाट रिलिज भएका दुई नेपाली चलचित्र फ्रेस भने होइनन् । यसअघि प्रदर्शन हुँदाहुँदै रोकिएका ‘चपली हाइट ३’ र ‘कठपुतली’ले दोस्रो अवसर पाएका

जब सपनामा श्रीकृष्णले अनमोललाई ‘बेष्ट अफ लक’ भने‘

अभिनता अनमोल केसीले अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ४’को शीर्ष गीत शुक्रबार सार्वजनिक गरियो । चलचित्रको शीर्ष गीतमा ‘ए मेरो हजुर’मा समावेश ‘फूलको थुंगा हौं कि’ बोलको हुक लाइन समावेश गरिएको छ । ‘ए मेरो हजुर’मा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री झरना थापाले अभिनय गरेका छन् । चलचित्र

‘ए मेरो हजुर ४’को शीर्ष गीतमा रोमान्टिक मुद्रामा अनमोल र सुहाना

वैशाख १ गते रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ४’को शीर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको वान सिनेमाजमा आयोजित कार्यक्रममा चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको हो । गीतमा ‘ए मेरो हजुर’मा समावेश ‘फूलको थुंगा हौ कि’ बोलको हुक लाइन समावेश गरिएको छ । संगीतकार कल्याण सिंहले हुक

नम्रता र दयाहाङको फिल्म ‘वरदान’ सार्वजनिक

अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता दयाहाङ राई अभिनित सर्ट फिल्म ‘वरदान’ सार्वजनिक भएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘वरदान’ शुभ मिडिया होमले निर्माण गरेको हो । २४ मिनेट अवधिको फिल्मले आत्महत्याको बिषयमा सन्देश दिन खोजेको छ । २०७६ सालको ‘जायरा’ पछि फिल्म अभिनयमा नगरेकी नम्रताले ‘वरदान’ को

ट्रेलरमा यस्तो देखियो ‘आकासे खेती’

आउँदो फागुन २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हो ‘आकासे खेती’ । फिल्मले प्रदर्शन मिति नजिकिएसँगै प्रचार प्रसार समेत तिब्र बनाएको छ । यस्तैमा निर्माण युनिटले बुधबार फिल्मको ट्रेलर सार्वजनिक गरेको छ ।ट्रेलरमा फिल्मका केही महत्वपूर्ण दृश्यले प्रथामिकता पाएको छ । ट्रेलर हेर्दा फिल्म राम्रो बनेको अनुमान लगाउन सकिन्छ ।

‘एक्स ९’ निर्देशकको दाबी– चलचित्र बन्छ, केही महिना पछि सरेको मात्र हो

अभिनेताहरु अनमोल केसी, पुष्प खड्का, सौगात मल्ल लगायतका कलाकारलाई अनुबन्धित गरिएपनि छायांकनमा जान नसकेको चलचित्र ‘एक्स ९’ बन्दैन भन्ने चर्चा भइरहेको छ । अनमोलले चलचित्रका लागि बनाएको गेटअप समेत परिवर्तन गरिसकेका छन् । तर चलचित्रका निर्देशक मुकुन्द भट्टले भने चलचित्र बन्ने दाबी गरेका छन् । उनले भने, ‘यहाँ एक करोड

‘चिसो मान्छे’मा स्वस्तिमाको भिन्न ‘लुक’

अभिनेत्री स्वस्तिमा खड्काको फस्टलुकसहित चलचित्र ‘चिसो मान्छे’को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा तयार भएको यो चलचित्रले चिसा मानिसहरुको कथा भन्छ । चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापा मुख्य भूमिकामा छन् । शर्मिला पाण्डे यो चलचित्रकी निर्मात्री हुन् । चलचित्र ‘चिसो मान्छे’को

‘म यस्तो गीत गाउँछु २’ फागुन १३ मा रिलिज हुने

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ गते रिलिज हुने भएको छ । यसअघि माघ १९ का रिलिज मिति तय गरेको यो चलचित्र कोरोना संक्रमणको तेस्रो लहरका कारण सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि प्रदर्शन हुन पाएको थिएन । नेपाल चलचित्र संघका तर्फबाट अशोक शर्मा र चलचित्र निर्माता