
सञ्जय लीला भन्सालीको ‘गंगुबाई काठियावाडी’ नेटफ्लिक्समा रिलिज
सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘गंगुबाई काठियावाडी’ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको छ । आलिया भट्टको केन्द्रीय भूमिका रहेको फिल्म सिनेमा हलमा रिलिज भएको दुई महिनापछि मंगलबारबाट नेटफ्लिक्समा स्ट्रिमिङ भएको हो । ‘गंगुबाई काठियावाडी’ गत फेब्रुअरी २५ मा सिनेमा हलमा प्रदर्शनमा आएको थियो । ‘दी माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि