
खाली खुट्टा फिल्म हल पुगे रामचरण
साउथ फिल्म क्षेत्रका सुपरस्टार राम चरणको पछिल्लो फिल्म ‘आरआरआर’ सफल भएको छ । उनको यो फिल्मले फेरि एक पटक उनी फ्यानका प्रिय हुन् भन्ने कुरालाई प्रमाणित गरिदिएको छ । उनको दमदार अभिनय रहेको यो फिल्मप्रति दर्शकको प्रतिक्रिया हेर्नका लागि उनी आफै हलमा पुगेका छन् । उनी हालै मुम्बईमा रहेको गेटी