हलिउड स्टार ब्रुसको अभिनय छोड्ने घोषणा

हलिउड स्टार ब्रुस विलिसले अभिनय करिअरबाट सन्यास लिने घोषणा गरेका छन् । उनका परिवारले सामाजिक संजालमा एक लामो स्टाटस पोष्ट गर्दै उनले अभिनयबाट सन्यास लिएको जानकारी गराएको हो । एफासिया नामको विरामीबाट ग्रसित भएका कारण उनले अभिनय छाड्ने घोषणा गरेका हुन् । ‘ब्रुस एफासिया रोगबाट पिडित भएका छन् । यो

ओस्कारपछि विश्वको ध्यान ग्रामीतर्फ, १९ वर्षे गायिका रोड्रिगोले ‘क्लिन स्वीप’ गर्ने अनुमान

ओस्कारपछि अब विश्व मनोरञ्जन दुनियाँको ध्यान सोमबार बिहान हुने ग्रामी अवार्डतर्फ केन्द्रित भएको छ । विश्व संगीतको सर्वोच्च अवार्ड मानिने ग्रामीमा किशोरी गायिका ओलिभिया रोड्रिगोदेखि ९५ वर्षीय गायक टोनी बेनेट केनी वेस्टसम्मको सम्भावित विजयलाई लिएर अड्कलबाजी भइरहेका छन् । १९ वर्षीया रोड्रिगो एल्बम, गीत, रेकर्ड अफ दी इयर र नयाँ

‘केजीएफ’का यश : बस ड्राइभरका छोरा संघर्षले बने सुपरस्टार

‘भायलेन्स‘ भायलेन्स‘ भायलेन्स, आई डन्ट लाइक इट.. आई अभ्वाइड, बट भाइलेन्स लाइक्स मी’ । यो लाइनले जनाउँछ कि कुनै एक्सनले भरिपूर्ण फिल्मको संवाद हो । फिल्म ‘केजीएफ च्याप्टर २’को यो संवादले फिल्म र यसका मुख्य अभिनेता यश अहिले चर्चामा छन् । मूल रुपमा ‘केजीएफ च्याप्टर २’ कन्नड भाषाको फिल्म हो

साउथ फिल्मप्रति जोनको टिप्पणी : हिन्दी फिल्मको हिरो हुँ, क्षेत्रीय फिल्म गर्दिन

बलिउड अभिनेता जोन अब्राहम फिल्म ‘अट्याक’को पहिलो श्रृंखला लिएर दर्शकमाझ आउँदैछन् । फिल्मका दुवै ट्रेलरले इन्टरनेटको दुनियाँमा चर्चा बटुलिरहेका छन् । दर्शकहरु उनको यो फिल्मलाई सिनेमा हलमा हेर्न आतुर छन् । यही शुक्रबार रिलिज हुने ‘अट्याक’को प्रचारप्रसारमा जोन फिल्मकी नायिकासँग दौडधूप गरिरहेका छन् । प्रमोसनको दौरानमा जोनले दक्षिण भारतीय (साउथ)

ओस्कार समारोह थप्पड प्रकरण : विल स्मिथको अवार्ड खोसिन सक्ने

ओस्कार अवार्ड आयोजक द एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले क्रिस रक प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेको छ । उक्त घटनापछि अभिनेता विल स्मिथलाई मञ्च छाड्न गरिएको आग्रहलाई उनले अस्वीकार गरेको पनि ओस्कारले जनाएको छ । रोयटर्सले एकेडेमीलाई उद्धृत गर्दै स्मिथलाई उत्कृष्ट अभिनेताको विजेताको सूचीबाट निष्कासन गर्ने प्रक्रियाको सुरुवात समेत भएको

प्रभासको ‘राधे श्याम’ शुक्रबारदेखि अमेजन प्राइममा

दक्षिण भारतीय सुपरस्टार प्रभास र पूजा हेग्डे अभिनित फिल्म ‘राधे श्याम’ले बक्स अफिसमा ठिकठाक कमाइ गरेको छ । गत मार्च ११ देखि सिनेमा हलमा प्रदर्शन भएको यो फिल्मले बक्स अफिसमा सोचेजति सफलता हात पार्न सकेन ।राधाकृष्ण कुमार निर्देशित ‘राधे श्याम’ अब ओटीटी प्लेटफर्म रिलिज हुने भएको छ । अप्रिल १

नेपालमा साउथ फिल्मको दबदबा बढ्ने संकेत, ‘केजीएफ २’ ल्याउन चर्को मूल्य तिर्नुपर्ने

नेपालमा दक्षिण भारतीय फिल्मको दबदबा अझै बढ्ने संकेत देखिएको छ । वैशाख १ गते रिलिज हुने तयारीमा रहेको यश स्टारर ‘केजीएफ’को दोस्रो श्रृंखलाले नेपाल वितरण अधिकारको मूल्य ३ करोड २० लाख रुपैयाँ प्रस्ताव गरेको छ । फिल्मको हिन्दी संस्करणको वितरणलाई अहिले फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्टले हेरिरहेको छ । एक्सेलले

टम क्रुजको ‘टपगन’को ट्रेलर रिलिज, नेपालमा जेठ १३ मा रिलिज हुने

टम क्रुज स्टारर हलिउड फिल्म ‘टपगनः माभेरिक’को ट्रेलर रिलिज भएको छ । अभिनेता क्रुजले फिल्ममा चर्चित पात्र क्याप्टेन पिटीको भूमिका निर्वाह गरेका छन् । परीक्षण उडानमा विमान चालकको रुपमा उनको अभिनय देख्न सकिन्छ । सन् १९८६ को हिट फिल्म ‘टपगन’को सिक्वेल रहेको यो फिल्मलाई प्यारामाउन्ट पिक्चर्सले रिलिज गर्न लागेको हो

सलमानको प्रश्न– हाम्रा फिल्म साउथमा किन चल्दैनन् ?

यतिबेला दक्षिण भारतीय (साउथ) फिल्मले मुम्बई फिल्म उद्योग अर्थात् बलिउडलाई समेत चुनौती दिइरहेको छ । एकपछि अर्को साउथ फिल्मले भारतीय बक्स अफिसलाई हल्लाइरहेका छन् । रामचरण र जुनियर एनटीआर अभिनित साउथ फिल्म ‘आरआरआर’ले अहिले विश्व बजारमै तहल्का मच्चाइरहेको छ । यस्तो अवस्थामा बलिउड स्टारहरुलाई समेत यसले छक्क पार्नु स्वभाविक हो

‘एनिमल’मा रणवीरको जोडी रश्मिका

बलिउड अभिनेता रणवीर कपुर आफ्नो फिल्म ‘ब्रम्हास्त्र’का कारण अहिले चर्चामा छन् । साथै उनको अर्को फिल्म ‘एनिमल’को पनि चर्चा छ । दक्षिण भारतका चर्चित निर्देशक सन्दीप रेड्डी वंगाको फिल्म ‘एनिमल’मा रणवीरसँग जोडी बाँध्न साउथ अभिनेत्री रश्मिका मन्दाना आउने भएकी छन् । यसअघि परिणिती चोपडाले अभिनय गर्ने भनिएको फिल्ममा उनी बाहिरिएपछि