‘कश्मीर फाइल्स’ २०० करोड क्लबमा

‘द कश्मीर फाइल्स’ कोरोना महामारीयताकै सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म बनेको छ । व्यापार विश्लेषक तरण आदर्शका अनुसार विवेक अग्निहोत्री निर्देशित फिल्म बुधबार २०० सय करोड भारु क्लबमा प्रवेश गरेको छ । दोस्रो साताको बुधबार मात्रै फिल्मले १०.०३ करोड भारु कमाएको छ । शुक्रबार १९.१५ करोड, शनिबार २४.८० करोड, आइतबार

हलिउड अभिनेत्री मार्लिनको तस्वीर २०० मिलियन डलरमा बिक्रीमा राखिने

सन् १९६० को दशककी चर्चित हलिउड अभिनेत्री मार्लिन मुनरोको पोट्रेट तस्वीर २०० मिलियन डलरको कीर्तिमानी मूल्यमा बिक्रीमा राखिने भएको छ । रोयटर्सका अनुसार पप आइकन एन्डी वारहोलले तयार पारेको यो पेन्टिङलाई क्रिस्टिजले बिक्रीमा राख्न लागेको हो । ‘सट सेज ब्लु मार्लिन’ नामको उक्त पेन्टिङ बीसौं शताब्दीको सबैभन्दा महँगो पोट्रेट रहेको

हलिउडले रुसमा प्रतिबन्ध लगाउँदा बलिउड र कोरियाली फिल्मलाई फाइदा

ठूला हलिउड स्टुडियोले रुसमा फिल्म प्रदर्शन रोक्ने निर्णय गरेपछि बलिउड र दक्षिण कोरियाली फिल्मलाई फाइदा पुगेको छ । भेडोमोस्ती नामक एक रुसी अखबारका अनुसार हलिउडले बहिष्कार गरेपछि रुसी सिनेमा हलले भारतीय, दक्षिण कोरियन र ल्याटिन अमेरिकी फिल्म प्रदर्शन गर्न थालेका छन् । सन् २०२१ मा रुसी फिल्म बक्स अफिसमा विदेशी

जम्मु–कश्मीरका पूर्व मुख्यमन्त्रीले भने– ‘कश्मीर फाइल्स’ले नागरिकको मन जोड्न सकेन

बलिउड फिल्म ‘द कश्मीर फाइल्स’का विषयमा भइरहेको विवादका बीच जम्मु–कश्मीरका पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लाले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले कसैको षड्यन्त्रका कारण सन् १९९० को घटना भएको बताएका छन् । त्यही षड्यन्त्रका कारण कश्मिरी पण्डित भाग्न बाध्य बनाएको उनको भनाइ छ । इण्डिया टुडेसँगको कुराकानीमा पूर्व मुख्यमन्त्री अब्दुल्लाले

१३ वर्षपछि ‘अवतार’को दोस्रो सिक्वेल, वैशाखमा ट्रेलर रिलिज हुने

१३ वर्षको लामो पर्खाइपछि अन्ततः जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार’लाई दर्शकले हेर्न पाउने भएका छन् । हलिउड रिपोर्टर म्यागजिनका अनुसार ‘अवतार २’को दोस्रो ट्रेलर आगामी मे ६ मा रिलिज हुँदैछ । नेपालमा समेत छायांकन गरिएको हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज : मल्टिभर्स अफ म्याडनेसन’ फिल्मसँगै ‘अवतार २’को ट्रेलर लन्च हुन

पाइलट सन्किएपछि के हुन्छ ? अजय देवगण निर्देशित ‘रनवे ३४’को ट्रेलर रिलिज

अजय देवगण, अमिताभ बच्चन र रकुल प्रीत सिंह स्टारर बलिउड फिल्म ‘रनवे ३४’को ट्रेलर सार्वजनिक भएको छ । गत साता रिलिज भएको टिजर र पोस्टरबाट समेत फिल्मले चर्चा बटुलेको छ । वास्तविक घटनामा आधारित बताइएको यो फिल्म एक सन्काहा पाइलट वरपर घुम्छ । अजय देवगणले नै निर्देशन गरेको यो थ्रिलर

सोनम कपुर आमा बन्दै, सेयर गरिन् बेबी बम्पको तस्वीर

बलिउड अभिनेत्री सोनम कपुर आमा बन्दैछिन् । सामाजिक सञ्जाल इन्स्टाग्राम आफ्नो बेबी बम्पको तस्वीर सेयर गर्दै उनले आफू गर्भवती रहेको जानकारी दिएकी हुन् । तस्वीरमा उनी आफ्ना श्रीमान आनन्द आहुजासँग देखिन्छिन् । सोनमले यो तस्वीर सेयर गर्दै लेखेकी छन्, ‘चार हात, जो जतिसक्दो राम्रो तरीकाले तपाईंको पालनपोषण गर्न सकुँ, यो

‘आरआरआर’को प्रचारका लागि आमिर पनि पुगे दिल्ली

  ‘गंगुबाई काठियावाडी’मा आफ्नो दमदार अभिनयले सबैको मन जितेकी बलिउड अभिनेत्री आलिया भट्ट आगामी फिल्म ‘आरआरआर’को प्रमोसनमा जोडतोडले लागिपरेकी छन् । ४०० करोड भारुको बजेटमा तयार भएको यो फिल्म यही मार्च २५ मा सिनेमा हलहरुमा रिलिज हुँदैछ । प्रमोसनकै क्रममा यो फिल्मको टिम आफ्ना स्टारकास्ट सहित राजधानी दिल्लीमा छ ।

‘कश्मीर फाइल्स’ लहरले ‘आरआरआर’लाई पनि असर पार्ला ?

सन् १९९० मा कश्मीरबाट हिन्दू पण्डितहरुलाई लखेटिएको विषयवस्तुमा निर्माण भएको बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ले भारतीय बक्स अफिसमा सुनामी ल्याएको छ । प्रदर्शनको नवौं दिनमा मात्रै फिल्मले २४.८० करोड भारु कमाएको छ । आइतबार एकैदिनमा २८ करोड कमाउने प्रक्षेपण छ । नवौं दिनसम्म विवेक अग्निहोत्री निर्देशित फिल्मले १४१.२५ करोड भारु

‘कश्मीर फाइल्स’का निर्देशकलाई ‘वाई’ श्रेणीको सुरक्षा

अहिले चर्चामा रहेको बलिउड फिल्म ‘कश्मीर फाइल्स’का निर्देशक विवेक अग्निहोत्रीलाई ‘वाई’ श्रेणीको सुरक्षा दिने भारत सरकारले निर्णय गरेको छ । समाचार संस्था एनएनआईका अनुसार फिल्म रिलिजपछि बढेको सुरक्षा खतरालाई मध्यनजर गर्दै अग्निहोत्रीलाई सुरक्षा व्यवस्था गरिएको हो । अनुपम खेरसहितका अन्य कलाकारलाई पनि सुरक्षा बढाइएको जनाइएको छ । निर्देशक अग्निहोत्रीलाई दिइने