
कार्तिक आर्यनलाई फ्यानले ‘मसँग बिहे गर, २० करोड दिन्छु’ भनेपछि.
कार्तिक आर्यन सामाजिक संजालमा पनि निकै सक्रिय रहने अभिनेता हुन् । उनी आफ्नो आगामी प्रोजेट र दैनिक जीवनसँग सम्बन्धित पोष्ट सेयर गरिरहन्छन् । हालै पनि उनले एक भिडियो सेयर गरेका छन् । भिडियो एक सानी बालिका फ्यानसँगको छ । भिडियोमा ती बालिकाले आर्तिकको फिल्म ‘धमाका’को एक डाइलग बोल्दै गरेको देखिएकी