‘बाहुबली ३’ निर्माणको तयारीमा राजामौली र प्रभास

‘बाहुबली’ फिल्मको सफलतापछि अब निर्देशक एसएस राजामौलीले तेस्रो श्रृंखला निर्माण गर्ने तयारी थालेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो पिरियोडिक फिल्मलाई लिएर गृहकार्य पनि सुरु भएको छ । नेपाली बक्स अफिसमा समेत ‘बाहुबली’का अघिल्ला दुवै शृंखलाले सर्वाधिक कमाइको मानक बनाएका थिए । फिल्मको पहिलो भागले नेपालमा २५ करोड रुपैयाँ ग्रस

नेटफ्लिक्समा कपिलको कार्यकर्मको दोस्रो सिजन चाँडै आउने

हालै मात्र हास्य कलाकार तथा होस्ट कपिल शर्माले डिजिटल प्लेटफर्ममा आफ्नो शुरुवात गरेका थिए । झण्डै एक घण्टाको स्ट्याण्डअप कमेडी शो ‘कपिल शर्मा आइ एम नट डन येट’ मा हास्य कलाकारले आफ्नो जीवनका यस्ता धेरै कथाहरु सेयर गरेका छन् । यो कुरा सुनेपछि उनले आफ्ना फ्यानहरुबाट निकै प्रशंसा कमाएका थिए।

सबासँग विवाह गर्ने योजनामा ऋतिक ?

ऋतिक रोशन र उनकी श्रीमती सुजेन खान छुट्टिएको धेरै समय भइसकेको छ । यसैबीच, ऋतिक रोशन र साबा आजाद एकसाथ देखिए र त्यसपछि दुईको सम्बन्धको निकै खबर छ । खाना खानेदेखि किनमेलसम्ममा पपाराज्जीले दुई जनालाई एकैसाथ आफ्नो क्यामरामा कैद गरेका छन् । भनिन्छ, तीन महिनाअघि ऋतिक रोशन र साबा आजादबीच

जाह्नवीलाई डाक्टर बनाउन चाहान्थिन् श्रीदेवी

बलिउड अभिनेत्री जाह्नवी कपूर आइतबार मार्च ६ मा आफ्नो जन्मदिन मनाउँदै छिन् । फिल्म ‘धडक’बाट बलिउडमा पाइला चालेकी जाह्नवीले त्यसपछि कैयौं फिल्ममा अभिनय गरिन् । सामाजिक सञ्जालमा जाह्नवीको राम्रो फ्यान फलोइङ छ । उनको सरलपन र बोल्डनेस दुवैले उनका फ्यान प्रभावित छन् । जाह्नवी बलिउडमा आमा जस्तै सुपरस्टार बन्न चाहन्थिन्

अभिनेत्रीको दर्दनाक कथा : मोटोपनका कारण काम पाइनन्, शल्यक्रिया गर्दा ३१ वर्षको उमेरमा मृत्यु

तेलगु चलचित्र अभिनेत्री आरती अग्रवालको आज जन्म जयन्ती हो । आरतीको जन्म मार्च ५ मा न्यु जर्सीमा भएको थियो। आरती १४ वर्षको हुँदा अभिनेता सुनिल शेट्टीले उनलाई पेन्सिलभेनिया सिटीको फिलाडेल्फियामा आयोजित कार्यक्रममा मञ्चमा नाच्न बोलाएका थिए । उनको नृत्य देखेर सुनिल शेट्टीले आरतीका बुवालाई बलिउडमा काम गर्नुपर्ने बताए । नभन्दै

कान्स फेस्टिभल र एमी अवार्डमा रुसी फिल्मलाई बहिष्कार गर्ने निर्णय

युक्रेन र रुसबीच अहिले युद्ध जारी छ । यो लडाइँका कारण रुसको मनोरञ्जन उद्योग समेत प्रभावित बनेको छ । डिज्नी र नेटफ्ल्क्सिपछि अब चर्चित एमी अवार्ड र कान्स फिल्म फेस्टिभलले पनि रुसी फिल्मलाई बहिष्कारको घोषणा गरेका छन् । द नेसनल एकेडेमी अफ टेलिभिजन आर्ट्स एण्ड साइन्सेज अर्थात् एमी अवार्ड २०२२

९० करोडको मालिक श्रद्धा

बलिउड अभिनेत्री श्रद्धा कपुरको आज ३५ औ जन्म दिन हो । उनको जन्म १९८७ को मार्च ३ मा भएको थियो । श्रद्धा प्रख्यात अभिनेता शक्ति कपुर र गायिका शिवांगी कपुरको छोरी हुन् । कयौँ फिल्ममा काम गरिसकेकी श्रद्धाको गायनमा पनि शोख छ । अभिनेत्रीले एक भिलेन, आशिकी २ र छिटोरे

शिल्पाले सुरु गरिन् फिल्म ‘सुखी’ को छायाङ्कन

अभिनेत्री शिल्पा शेट्टी कुन्द्राले फिल्म ‘सुखी’ को सुटिङ सुरु गरेकी छन् । शिवरात्रिको अवसर पारेर मंगलबारबाट फिल्मको सुटिङ सुरु भएको हो । ‘शेरनी’, ‘छोरी’ र ‘जलसा’ जस्ता समीक्षकबाट तारिफ पाउन सफल फिल्मका निर्माता भुषणकुमार र अबुदन्तिया इन्टरटेनमेन्टले मिलेर फिल्म बनाउन लागेका हुन् । फिल्म निर्माणमा टीसीरीज समेत जोडिएको छ ।

फिल्म डेब्युको ८ वर्षमै टाइगरका तीन घर

अभिनेता टाइगर श्रापको आज अर्थात २ मार्च जन्मदिन परेको छ । फिल्म क्षेत्रमा एक्सन हिरोको रुपमा परिचित उनको नाम सानोमा ‘जय हेमन्त श्राप’ राखिएको थियो । फिल्म उद्योगमा डेब्यु गर्दा उनको नाम ‘टाइगर’ बनाइएको हो । सानैदेखि मार्सल आर्टस्को प्रशिक्षण लिएका उनी आफ्नो जिन्दगीसँग जोडिएको धेरै बिषय सार्वजनिक गर्दैनन् ।

सलमानको ‘टाइगर ३’ अप्रिल २१ मा रिलिज हुने

बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ स्टारर फिल्म ‘टाइगर ३’को रिलिज मिति तय भएको छ । यो फिल्म आगामी वर्षको इद अर्थात् अप्रिल २१ मा रिलिज हुनेछ । सलमानले शुक्रबार ‘टाइगर ३’को टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । यो फिल्मलाई लिएर प्रशंसकहरु निकै उत्साहित