‘परदेशी २’को गीत ‘के वर मागी फर्क्यौ’ मा रोमान्टिक प्रकाश सपुत र केकी

प्रकाश सपुत र केकी अधिकारी स्टारर फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीत सार्वजनिक भएको छ । गीतमा रमेश पौडेलको शब्द, नारायण रायमाझीको संगीत र निशान भट्टराईको स्वर रहेको छ । रोमान्टिक शैलीको यो गीतमा प्रकाश र केकी फिचर्ड छन् । दशैं छेको पारेर आगामी असोज १४ गते रिलिजको

प्रकाश सपुतले शाहरुखको ‘सिग्नेचर स्टाइल’ कपी गरेका हुन् ?

बलिउड अभिनेता शाहरुख खान एक खास ‘डान्स सिग्नेचर’ले प्रशंसकमाझ चर्चित छन् । एक ब्रान्ड प्रवर्द्धन गर्न नेपाल आइपुगेका बेला पनि शाहरुखले डान्स सिग्नेचर प्रस्तुत गरे । उनको त्यो नृत्य स्टाइललाई अब भने गायकबाट अभिनेता बनेका प्रकाश सपुतले पछ्याएका छन् । सोमबार रिलिज भएको फिल्म परदेशी २ को गीतमा प्रकाशले शाहरुख

‘महानायक’ विवादमा भुवनतिर खुलेका दिलीपले भेटे राजेश हमाल !

‘महानायक’ कसलाई मान्ने ? राजेश हमाल वा भुवन केसी ? यो कुरालाई लिएर सामाजिक सञ्जालमा धेरैपटक जुहारी चल्ने गरेको छ । विवाद चर्किएको बेला अभिनेता दिलीप रायमाझी भुवनको कित्तामा उभिएका थिए । सुपरहिट फिल्म दिएकैले भुवनलाई महानायक बनाउनुपर्छ भन्ने दिलीपको तर्क थियो । भुवनले जस्तो सुपरहिट फिल्म अरुले दिन नसकेको

सुटिङको दृश्य टिकटकमा बाहिरिएपछि तनावमा ‘छक्का पञ्जा– ४’ युनिट

अघिल्लो साताबाट छायाङ्कन सुरु भएको फिल्म हो ‘छक्का पञ्जा ४’ । फिल्मको छायाङ्कन सुरु भएको एक साता पनि भएको छैन । फिल्मको एक दृश्य भने सामाजिक सञ्जालमा भाइरल भएको छ । फिल्मको राजा पात्र (दीपकराज गिरी) चारखालको सुधार गृह (कारागार) बाट निस्किएको दृश्य टिकटक भाइरल भएको हो । भिडियोमा राजा

नेतालाई पछ्याउँदै नवल : देव गुरुङ र भीम रावलले फिल्म ‘काँडेतार’को प्रवर्द्धनमा सघाउने

निर्माता तथा अभिनेता नवल खड्काले आफू निर्देशित फिल्म ‘काँडेतार’को प्रचारप्रसार अहिले राजनीतिक वृत्तमा मात्र गरिरहेका छन् । दुई साताअघि विद्यार्थी संगठनका अध्यक्षसँग उनले फिल्मले उठाएको कथावस्तुमा आधारित रहेर नेपाल–भारत सीमामा काँडेतार लगाउनुपर्ने प्रस्ताव गरेका थिए । आइतबार बिहान उनले नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ र नेकपा एमालेका नेता भीम

‘चपली हाइट ३’ साउन २० गतेदेखि फेरि प्रदर्शन हुने

निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ पुनः सिनेमा हलमा प्रदर्शन हुने भएको छ । गत पुस ३० गते रिलिज भएको फिल्म लकडाउनका कारण बीचमै रोकिएको थियो । अब यो फिल्म साउन २० गतेदेखि फेरि प्रदर्शन गरिने निर्माता अर्जुन कुमारले जानकारी दिए । कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण

यस्तो छ फिल्म झिँगेदाउको नयाँ गीत

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ को गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा भने अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल, कुशल विष्ट र हिँउवाला गौतमलाई

भिक्टोरिया क्रस विजेतामाथिको फिल्म ‘गोर्खा’ शुक्रबारदेखि बेलायतमा रिलिज हुँदै

बेलायती सेनामा कार्यरत गोर्खा सैनिकको वीरताको कथावस्तमा आधारित फिल्म ‘गोर्खा’ नेपालअघि बेलायतमा प्रदर्शन हुने भएको छ । अंग्रेजी नाम ‘बिनिथ द ब्रेभरी’ राखिएको फिल्म शुक्रबारदेखि बेलायतका विभिन्न सहरमा रिलिज हुन लागेको हो । नेपालमा चाहिँ भदौ २४ गतेदेखि प्रदर्शन तयारी छ । प्रथम भिक्टोरिया क्रस बिजेता कुलवीर थापाको जीवनमाथि बनेको

‘प्रेमगञ्ज’ ट्रेलर : सुरक्षा पन्त ‘न्यारेटर’ बनेको फिल्ममा दुई पुस्ताको प्रेम

भदौ ३ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमगञ्ज’को आधिकारिक ट्रेलर रिलिज भएको छ । परिच्छेद सेनद्वारा लिखित तथा निर्देशित फिल्ममा प्रेमका विभिन्न स्वरुप चित्रण गरिएको छ । सुरक्षा पन्तलाई न्यारेटरको रुपमा प्रस्तुत गरिएको ट्रेलरमा अलग पात्र र उनीहरुको उतारचढावपूर्ण प्रेम सम्बन्धलाई देखाइएको छ । बेनिशा हमाल, तेज गिरी र सम्पदा

‘तितो सत्य’ का राज ‘छक्का पञ्जा ४’ मा हिरो

चर्चित हाँस्य टेलिश्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा राजको भूमिकाबाट चिनिएका कलाकार राज आचार्य हिरोको रुपमा पनि देखिने भएका छन् । उनी दीपक र दीपाकै फिल्म ‘छक्का पञ्जा ४’ मा हिरोको रुपमा देखिन लागेका हुन् । हिरोको रुपमा राजको यो डेब्यु फिल्म हो । फिल्ममा उनको