फिल्म स्क्यान्डलले होइन, कन्टेन्टले चल्छ : प्रदीप

अभिनेता प्रदीप खड्काले फिल्म स्क्यान्डलले भन्दा पनि कन्टेन्टले चल्ने बताएका छन् । स्क्यान्डलले फिल्म रिलिजको दिन दर्शक हलमा ल्याउनेबाहेक अन्य केही नगर्ने उनको भनाइ छ । ‘स्कयान्डल लगायत चर्चाले रिलिजको दिन केही फाइदा गर्ला, तर चल्नलाई फिल्म नै राम्रो हुनुपर्छ’ प्रदीपले भने, ‘स्क्यान्डलले फिल्म चल्छ भन्ने म मान्दिनँ ।’ स्क्यान्डलको

ट्रेलरमा यस्तो देखियो प्रदीपको ‘प्रकाश’

दिनेश राउतको निर्देशन रहेको फिल्म ‘प्रकाश’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा फिल्मका केही मुख्य विषयवस्तुले प्रथामिकता पाएका छन् ।विकट गाउँमा सरकारी शिक्षक बन्न संघर्ष गर्ने युवकको कथामा निर्माण भएको यो फिल्म १० भदौमा रिलिज हुँदैछ ।

वृत्तचित्र ‘चाचाजी’ सार्वजनिक

नेपाली पत्रकारिताको प्रथम पुस्ताका पत्रकार पन्नालाल गुप्त चाचाजी निर्माण भएको वृत्तचित्र ‘चाचाजी’ युट्युबमा सार्वजनिक गरिएको छ । पत्रकार सन्तोष रेग्मीको लेखन\निर्देशन एवं निर्माण रहेको चाचाजीको यसअघि नेपालगञ्जमा विशेष प्रदर्शनी गरिएको थियो ।चाचाजी उपनामबाट चर्चित पत्रकार गुप्त पञ्चायतकालको कठोर समयमा तत्कालीन शासकहरुका धाक, धम्की र शारीरिक, मानसिक यातनाबाट रत्तीभर विचलित नभै

नेपालसहित ८ देशमा एकसाथ प्रदर्शन हुँदै ‘प्रकाश’

१० भदौबाट रिलिज हुने फिल्म ‘प्रकाश’ नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन हुने भएको छ । फिल्म भारत, अष्ट्रेलिया, न्यूजिल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइष्ट लगायतका मुलुकमा एकसाथ प्रदर्शन हुनेछ । फिल्मको विदेश राइट्स नेपाल सहित उल्लेखित देशहरुमा प्रदर्शनका लागि एक करोड ७२ लाखमा बिक्री भएको जनाएको निर्माता महेन्द्र अधिकारीले

नेपालसहित ८ देशमा एकसाथ प्रदर्शन हुँदै ‘प्रकाश’

१० भदौबाट रिलिज हुने फिल्म ‘प्रकाश’ नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन हुने भएको छ । फिल्म भारत, अष्ट्रेलिया, न्यूजिल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइष्ट लगायतका मुलुकमा एकसाथ प्रदर्शन हुनेछ । फिल्मको विदेश राइट्स नेपाल सहित उल्लेखित देशहरुमा प्रदर्शनका लागि एक करोड ७२ लाखमा बिक्री भएको जनाएको निर्माता महेन्द्र अधिकारीले

पूजा र आकाशको ‘सम्झना बिर्सना’लाई हलमा टिक्नै मुस्किल

पूजा शर्मा र आकाश श्रेष्ठलाई लिएर सामाजिक सञ्जालमा जति चर्चा हुन्छ, त्यो चर्चा बक्स अफिसमा देखिएन । यी दुई अभिनित पछिल्लो फिल्म ‘सम्झना बिर्सना’ले घरेलु बक्स अफिसमा निकै कमजोर ओपनिङ गरेको छ । मुलुकका १०० हलबाट शुक्रबार रिलिज भएको फिल्मको दुई दिनको कुल कमाइ निकै न्यून छ । शनिबार अष्टनारायणसहितका

दयाहाङ, सौगात, खगेन्द्र र निश्चलबीच नयाँ फिल्ममा होला सहकार्य ?

शनिबार बेलुका दयाहाङ राई, खगेन्द्र लामिछाने, सौगात मल्ल, यज्ञश र निश्चल बस्नेतबीच बालुवाटारको एक रेस्टुरेन्टमा जमघट भयो । घरेलु फिल्मका यी ‘ठूला नाम’को भेटघाटमा स्वभाविक रुपमा फिल्म सहकार्यको कुरा त हुने नै भयो । यी चर्चित फिल्मकर्मीको सहकार्य कस्तो रहला ? भेटपछि  निर्देशक तथा अभिनेता लामिछानेले सम्भावित फिल्म प्रोजेक्टलाई लिएर

मुकुन र बेनिशालाई लिएर फिल्म ‘बिजुली’का दुई सिक्वेल घोषणा

मुकुन भुसाल र बेनिशा हमालको मुख्य भूमिका रहने फिल्म ‘बिजुली’ निर्माणको घोषणा भएको छ । निर्माताले फिल्मको दुई श्रृंखला बन्ने जानकारी दिंदै पहिलो च्याप्टरको टिजर पोस्टर सार्वजनिक गरेका छन् । विकास गिरीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको निर्माता लुना केसी हुन् । उनको यो डेब्यु निर्देशन रहनेछ । बासुकी

फिल्म ‘कृष्णलीला’को ट्रेलर : असाधारण प्रेमकथामा पुष्प र श्रद्धाको रोमान्स

अटिजम रोग पीडित व्यक्ति र यसको सामाजिक तथा मनोवैज्ञानिक प्रभावको कथावस्तुमाथि बनेको फिल्म ‘कृष्णलीला’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ ।पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको फिल्ममा रोमान्स र प्रेमको पाटो पनि समेटिएको छ । अटिजम पीडित युवकले एक महत्वाकांक्षी युवतीलाई मन पराएपछि आउने उतारचढाव यसको कथावस्तु हो ।

‘म’ पोस्टरमा ९ चरित्र : सञ्जोग रसाइली वरपर जब फिल्म फन्को मार्छ

फिल्म ‘म’ को दुई पोस्टर सार्वजनिक भएका छन् । सार्वजनिक पोस्टरमा कलाकार सञ्जोग रसाइली र उनको वरपर कथा घुमेको मूल्यांकन गर्न सकिन्छ । अभिनय स्कुलका यी विद्यार्थीको यो डेब्यु फिल्म समेत हो । यसअघि सार्वजनिक टिजरमा अस्पतालमा भर्ना भएको बिरामीले त्यहाँबाट गर्ने आपराधिक योजनाको चित्रण गर्छ । साउन २० गते