
नम्रताका कारण ‘ग्रहण’ को छायाँकन सर्ने
फिल्म ‘ग्रहण’ को छायांकन केही समयपछि सर्ने भएको छ । राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘प्रसाद २’ का कारण ढिलो हुने भएको हो । फिल्मकी मुख्य अभिनेत्री नम्रता श्रेष्ठ ‘प्रसाद २’ को छायाँकनमा असार दोस्रो सातादेखि बिजि हुने भएपछि फिल्म केही पछि धकेलिएको हो । गत मेबाट