नेपथ्यका अमृत गुरुङले गाएको ‘दोख’ फिल्मको शीर्ष गीत रिलिज

अनुप बराल निर्देशित फिल्म ‘दोख’को शीर्ष गीत रिलिज भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । चर्चित लोकपप ब्यान्ड नेपथ्यका गायक अमृत गुरुङको स्वरमा रहेको यो गीत उनको पहिलो पाश्र्वगायन पनि हो । ‘दोख’ गायनसँगै उनले फिल्म संगीतमा करिअर थालेका छन्

‘कबड्डी ४’ले तीन सातामा कमायो २१ करोड ३७ लाख ग्रस

‘कबड्डी ४’ले तेस्रो सातासम्म घरेलु बक्स अफिसमा २१ करोड ३७ लाख रुपैयाँ ग्रस कमाएको छ । तेस्रो सातामा भने फिल्मको कलेक्सनमा गिरावट आएको देखिन्छ । सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कमाइ गरेको ‘कबड्डी ४’ले काठमाडौं उपत्यकाबाट ११ करोड ५८ लाख ग्रस र उपत्यकाबाहिरबाट ९ करोड ७९ लाख रुपैयाँ ग्रस कमाएको

पूजा र सोनम अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत सार्वजनिक

भदौ १७ गते रिलिजको तयारीमा रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत ‘जरुरी कुरा छ’ शुक्रबार सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा पूजा शर्मा र सोनम थोप्देन फिचर्ड छन् । अन्जु पन्त र सुरेश लामाको स्वर समावेश गीतलाई सुरेश वाग्लेले लेखेका हुन् । बेलायत र मध्यपूर्वको आकर्षक लोकेसनलाई

केकी र आँचलको ‘झिंगेदाउ’को रिलिज मिति सरयो, ‘बाबरी’लाई राहत

भीमनिधि तिवारीको कथामा आधारित फिल्म ‘झिंगेदाउ’को प्रदर्शन मिति अगाडि सरेको छ । अब यो फिल्म भदौ १७ गतेबाट प्रदर्शन हुने भएको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् । यसअघि यो फिल्म भदौ ३१ गते ‘बाबरी’सँग जुध्ने तयारीमा थियो । ‘झिंगेदाउ’ प्रि–पोन्ड हुँदा बाबरीलाई

नेपाल–अंग्रेज युद्धमा आधारित फिल्म ‘नालापानी’ तिहारमा

सन् १८१४ मा भएको नेपाल–अंग्रेज युद्धमा आधारित फिल्म ‘नालापानी’ आगामी कात्तिक ४ गते प्रदर्शन हुने भएको छ । चलचित्र विकास बोर्डबाट ‘विशेष फिल्म–२०२०’को सम्मान प्राप्त गरेको फिल्मलाई रमेश अधिकारीले निर्देशन गरेका हुन् । शुक्रबार फिल्मको पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । उक्त युद्धमा नेपालको नेतृत्व गर्दै बलभद्र कुँवरले लडेको

‘बाबरी रंग’ मा रोमान्टिक भए अदीति र धिरज

फिल्म ‘बाबरी’ को रोमान्टिक गीत ‘बाबरी रंग’ सार्वजनिक भएको छ । निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । गीतमा अभिनेत्री अदीति बुढाथोकी र धिरज मगरको अभिनय देन सकिन्छ । फिल्ममा पनि यी दुबै कलाकारको मुख्य भुमिका रहेको छ । गीत अनमोल गुरुङले लेखेका हुन् ।

‘माइकल अधिकारी’ ३ भदौमा रिलिज

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘माइकल अधिकारी’ ३ भदौबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति ३ भदौ तय भएको जानकारी दिएको छ । यस अगाडि २०७६ को २८ चैत्र प्रदर्शन मिति तोकिएको फिल्म सो समय कोरोनाका कारण लकडाउन भएपछि प्रदर्शनमा

बौद्ध धर्मको मानमर्दन भएको भन्दै कबड्डी–४ को प्रदर्शन रोक्न उजुरी दर्ता

देशभर प्रदर्शनरत फिल्म कबड्डी–४ को प्रदर्शन रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको छ । बौद्धधर्मको मानमर्दन हुने दृश्य र कथा समावेश गरिएको भन्दै रोविन कुमार लामाले कबड्डी–४ को प्रदर्शन तत्काल रोक्न र पछि दृश्य र शब्द काँटछाँट गर्न माग गर्दै सोमबार चलचित्र जाँच समिति, सञ्चार तथा

‘छोडपत्र’ निर्देशन गर्दै दीपाश्री, निर्माणमा दीपक र रोहितको सहकार्य

‘छ माया छपक्कै’पछि अर्को एक नयाँ फिल्म निर्माणमा रोहित अधिकारी र छक्कापञ्जा टीमबीच सहकार्य हुने भएको छ । फिल्म ‘छोडपत्र’ निर्माणमा यस्तो टिमअप हुन लागेको हो । दीपाश्री निरौलाले निर्देशन गर्ने यो फिल्मलाई रोहितले निर्माण गर्ने भएका छन् । मुख्य भूमिकामा दीपकराज गिरी, केदारप्रसाद घिमिरेसहित ‘छक्कापञ्जा’का कलाकार हुने जनाइएको छ

पूजा र आकाशको ‘सम्हालिन्छ कहिले मन’ भदौ १७ मा

कोरोना महामारीले प्रदर्शन प्रभावित बनिरहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ले अन्ततः नयाँ रिलिज मिति तय गरेको छ । सुदर्शन थापा निर्देशित यो लभस्टोरी फिल्मले आगामी भदौ १७ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । एबी इन्टरनेसनलले निर्माण गरेको फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ । यो