कार्म स्टारर ‘षट्कोण’को शीर्ष गीत रिलिज

कार्म स्टारर फिल्म ‘षट्कोण’को शीर्ष गीत सार्वजनिक भएको छ । विराज गौतम र विशेष पाण्डेद्वारा संगीतबद्ध गीतले मुख्य पात्रको मनोदशा चित्रण गर्छ ।कथावाचन शैलीमा प्रस्तुत भिडियोमा अभिनेता कार्मले अपराधको खोज रिपोर्टिङ गरिरहेको पत्रकारको भूमिका निर्वाह गरेका छन् । चित्रित पात्रको मनोदशा कुनै तनावमा देखिन्छ । गीतमा विराज गौतमको स्वर छ

कार्म भन्छन्– नेपाली फिल्ममा कन्टेन्ट नै ‘राजा’

‘डक्टर स्ट्रेन्ज’ र ‘लक्का जवान’को दबदबाबीच कार्म स्टारर फिल्म ‘षट्कोण’ आगामी शुक्रबार देशव्यापी रिलिज हुँदैछ । रंगमञ्चका ठूला नाम समावेश मनोवैज्ञानिक थ्रिलरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरे । अभिनेता कार्म र भोलाराज सापकोटाले बक्स अफिस सफलता मात्र सबथोक नरहेको बताए । आफूहरु स्टार बन्न फिल्ममा नआएको भन्दै उनीहरुले कन्टेन्ट र

‘धड्कन’ को सिक्वेल बनाउँदै नरेश

१६ वर्ष अगाडिको हिट फिल्म ‘धड्कन’को सिक्वेल बन्ने भएको छ । निर्देशक नरेश पौडेलले नै फिल्मको सिक्वेल बनाउन लागेका हुन् । सिक्वेलको काम सुरु भएको निर्देशक पौडेलले बताए । ‘‘धड्कन २’ को काम केही अगाडि सुरु भएको छ’ पौडेलले भने, ‘अहिले लेखन कार्य भइरहेको हो । त्यसपछि अन्य काम अगाडि

‘कबड्डी ४’ले रिलिजअघि नै उठायो लगानी, विदेशबाटै दुई करोड

दयाहाङ राई र सौगात मल्ल स्टारर प्रतीक्षित फिल्म ‘कबड्डी’को चौथो श्रृंखलाले रिलिजअघि नै लगानी सुरक्षित गरेको छ । बिहीबारसम्म प्रमुख विश्व बजारमा राइट बिक्रीबापत फिल्मले दुई करोड रुपैयाँ ग्रस कमाएको छ । फिल्मको लगानी झण्डै तीन करोड रुपैयाँ रहेको जनाइएको छ । निर्माता मणिराम पोखरेलले युरोप, अमेरिका, अष्ट्रेलिया, बेलायत, न्युजिल्याण्ड,

लेडी–एक्सन फिल्म ‘आँधी तुफान २’को प्रदर्शन मिति तय

कोरोना महामारीको समयमा निर्माण गरिएको फिल्म ‘आँधी तुफान २’को प्रदर्शन मिति घोषणा भएको छ । बिहीबार फिल्मको पोस्टर सार्वजनिक गर्दै साउन २० गतेलाई रिलिज मिति तय गरिएको हो । लेडिज एक्सन फिल्मलाई नारीप्रधान बताइएको छ । मौनता श्रेष्ठको लेखन तथा निर्माण रहेको फिल्मलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । यो

दीपक–दीपालगायत कलाकारलाई मनपर्यो ‘मन्त्र’

शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मन्त्र’ बुधबार प्रिमियर भएको छ । बिग मुभिज कमलपोखरीमा आयोजित प्रिमियरमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईदेखि अभिनेता दीपकराज गिरी, अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला, अभिनेता एवं निर्देशक निश्चल बस्नेत, अभिनेता विपिन कार्की, कलाकार एवं निर्देशक नरेश पौड्याल, गायक युवराज चौलागाईं, मोडल निराजन प्रधान लगायत नेता,

चलचित्र ‘चिट्ठी’को छायाङ्कन सकियो

माधवराज खरेलको निर्देशन रहेको फिल्म ‘चिट्ठी’को छायाङ्कन सकिएको छ । निर्माण युनिटले बुधबार फिल्मको अन्तिम दृश्य खिच्दै फिल्मको इन्ड क्ल्याप गरेको हो । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्ममा सञ्जित भण्डारी, कमेडी च्याम्पियनका सेकेन्ड रनर्सअप खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसेका

अकेशा र शिल्पाको ‘लाइफ इन एलए’को ट्रेलर : जब ग्रीनकार्ड प्रेममा अवरोध बन्छ

आगामी जेठ ६ गते रिलिज हुने फिल्म ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार पत्रकार सम्मेलन गरी निर्माण पक्षले फिल्मको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो । अकेशा विष्ट, बास बासु र शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्मले अमेरिकी ग्रीनकार्ड प्राप्त गरेपछि प्रेममा आउने मुख्य पात्रको बदलाव

‘कबड्डी ४’ ट्रेलर रिलिज : मिरुनालाई पाउन दयाहाङ र सौगातको घम्साघम्सी

चालीस काट्न लागेको अविवाहित काजी । विवाहको लागि केटी खोज्दै गाउँ आइपुगेको बमकाजी र गाउँकै स्कुलमा पढाउने मास्टरनी भाञ्जी । यी तीन चरित्र वरपर घुम्छ ‘कबड्डी ४’ ट्रेलर । चौथो सिक्वेल भएपनि फिल्मको टाइटल छ, ‘कबड्डी : द फाइनल म्याच’ । मैयाँले धोका दिएपछि लामा बन्न बौद्ध गुम्बा पुगेको काजी

ऋचाको ‘कौसीद’ जेठ २७ मा रिलिज नहुने

अभिनेत्री ऋचा शर्माले निर्माण गरेको फिल्म ‘कौसीद’को प्रदर्शन मिति पछि सरेको छ । जेठ २७ गतेको पूर्वनिर्धारित मिति स्थगित भएको ऋचाले जानकारी दिइन् । उनका अनुसार आगामी मंसिरमा फिल्म रिलिज गर्ने तयारी छ । ‘पूर्वनिर्धारित मितिमा कौसीद अब रिलिज हुँदैन,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय बजारमा रिलिज गरेपछि मात्र अब नेपाल रिलिज