
४८ वर्षपछि ब्ल्याक एण्ड ह्वाइट फिल्म ‘राधा’
२०३० सालमा बनेको ‘मनको बाँध’ पछिल्लो श्यामश्वेत नेपाली फिल्म थियो । त्यसअघि बनेका आमा, हिजो आज भोलि र परिवर्तन पनि ब्ल्याक एण्ड ह्वाइट फिल्म थिए ।‘मनको बाँध’ रिलिज भएको ४८ वर्षपछि नेपालमा पुनः श्यामश्वेत फिल्म बनेको छ । सुवर्ण थापा र सौगात मल्लले निर्माण गरेको फिल्म ‘राधा’ आगामी भदौ २४