
स्क्रिप्ट चोरीको मुद्दा दर्ता भएपछि ‘जर्सी’को रिलिज सरेको हो ?
‘कबीर सिंह’पछि बलिउड अभिनेता शाहिद कपुरको नयाँ फिल्म ‘जर्सी’ प्रतीक्षित बनेको छ । यही अप्रिल १४ मा कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’सँगै रिलिज हुने तयारीमा रहेको फिल्म अब यसको एक सातापछि मात्रै फिल्म रिलिज हुनेछ । ‘केजीएफ–२’को छायामा पर्ने डरले फिल्मको निर्माण पक्षले रिलिज पछाडि सारेको भनिएपनि अहिले नयाँ खबर