१४ वर्षपछि ओस्कार जित्दा जापानमा खुसीयाली, प्रधानमन्त्रीले गरे प्रशंसा

१४ वर्षपछि देशले ओस्कार अवार्ड भित्र्याएपछि जापानमा खुसीयाली छाएको छ । सडकदेखि सरकारसम्म ओस्कार विजेता फिल्म टिमको प्रशंसा भइरहेको छ । रिउसुके हामागुची निर्देशित फिल्म ‘ड्राइभ माइ कार’ले सोमबार बिहान ओस्कारको उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर विधातर्फ जित हासिल गरेको थियो । फिल्मले ओस्कार पाएसँगै लेखक हारुकी मुराकामीको पुनः चर्चा चुलिएको छ

भारतका दुई ठूला मल्टिप्लेक्सबीच मर्जरको घोषणा

भारतका दुई ठूला मल्टिप्लेक्स चेनबीच मर्जरको घोषणा भएको छ । कोभिड–१९ महामारीले थलिएको फिल्म उद्योगलाई जोगाउन यस्तो कदम चाल्नुपरेको उनीहरुले जनाएका छन् । रोयटर्सका अनुसार पीभीआर र आइनक्स लिजरले दुई ठूला मल्टिप्लेक्सबीच मर्जर गर्ने घोषणा गरेका हुन् । यी दुईबीच मर्जर भए १०९ सहरमा १ हजार ५०० पर्दा हुनेछन् ।मर्जरको

ओस्कार मञ्चमा हंगामा : सर्वोत्कृष्ट अभिनेता घोषित विल स्मिथले होस्टलाई हाने थप्पड

अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा ९४ औं ओस्कार अवार्ड समारोह चलिरहेको थियो । त्यसैबीच स्टेजमा आएका क्रिस रकले अभिनेता विल स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको मजाक गरे । त्यसपछि विल आफ्नो सिटबाट उठेर स्टेजमा गए र क्रिसलाई जोडले थप्पड हाने । विलले रकलाई चेतावनी दिंदै भने, ‘मेरी श्रीमतीको नाम कहिल्यै

यश अभिनित ‘केजीएफ च्याप्टर २’को ट्रेलर रिलिज

दक्षिण भारतीय अभिनेता यश स्टारर फिल्म ‘केजीएफ च्याप्टर २’को ट्रेलर रिलिज भएको छ । निर्माण पक्षले आइतबार यो बहुप्रतीक्षित फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । प्रशान्त नीलले निर्देशन गरेको फिल्मको ट्रेलरमा यश, सञ्जय दत्त, रविना टण्डनलगायतलाई देखाइएको छ । फिल्ममा श्रीनिधि सेट्टी, प्रकाश राज र माल्विका अविनाशको पनि अभिनय रहेको

आमिरले किन लिएका थिए फिल्म उद्योग छाड्ने निर्णय ?

बलिउड अभिनेता आमिर खानले केही वर्षअघि फिल्म उद्योगबाट सन्यास लिने निर्णय लिएका थिए । त्यसबेला आफूले कुनै पनि फिल्ममा अभिनय नगर्ने र निर्माण पनि नगर्ने निर्णय लिएको एक भारतीय टेलिभिजनको कार्यक्रममा खुलासा गरेका छन् । आमिरले भने, ‘मलाई लाग्यो कि, म कहीं न कहीं स्वार्थी बनिरहेको छु, म आफ्नै बारेमा

नेपालमा ‘आरआरआर’को आक्रामक कमाइ :‘स्पाइडरम्यान’ र ‘बाहुबली’लाई उछिन्यो

पछिल्लो सप्ताहन्तमा नेपाली बक्स अफिसमा विदेशी फिल्मको दबदबा देखिएको छ । दुई साता चलेको ‘द कश्मीर फाइल्स’को लहर नसकिंदै ‘आरआरआर’ क्रेज सुरु भएको छ ।आइतबार बेलुकासम्म क्यूएफएक्ससहितका मुलुकका ठूला मल्टिप्लेक्समा आरआरआरको टिकट अग्रिम बिक्री भइसकेको छ । वितरण स्रोतका अनुसार रामचरण र जुनियर एनटीआर स्टारर फिल्मले दुई दिनमा झण्डै २

सामुएल एल ज्याक्सनलाई मानार्थ ओस्कार अवार्ड प्रदान

अभिनेता सामुएल एल ज्याक्सनसहित केही हलिउड कलाकारलाई मानार्थ ओस्कर अवार्ड प्रदान गरिएको छ । अवार्ड समारोह हुनु एक दिनअघि उनीहरुलाई सम्मान दिइएको हो । फिल्म र मानवीय सहायताजस्ता कार्यमा दशकौंदेखि योगदान  उनीहरुलाई अवार्ड दिइएको एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेजले जनाएको छ । मानार्थ अवार्ड प्रदान गर्न आयोजित समारोहमा

हलिउड स्टार केनु रिभ्सका फिल्म चीनमा प्रतिबन्ध

दलाई लामा फाउन्डेसनले आयोजना गरेको तिब्बतसम्बन्धी सांगीतिक कार्यक्रममा भाग लिएपछि हलिउड अभिनेता केनु रिभ्सविरुद्ध चीन आक्रोशित भएको छ । रोयटर्सका अनुसार चिनियाँ स्ट्रिमिङ प्लेटफर्म टेनसेन्ट भिडियो र आक्युवाइबाट रिभ्स अभिनित फिल्म हटाइएको छ भने चीनभित्रै उनका फिल्मलाई प्रतिबन्ध लगाइने जनाइएको छ । रिभ्स अभिनित स्पिडसहित म्याट्रिक्स र जोन विक सिरिजलाई

श्रद्धा कपुर र नेपाली मूलका फोटोग्राफर रोहन श्रेष्ठको ‘ब्रेकअप’ !

बलिउड अभिनेत्री श्रद्धा कपुर र नेपाली मूलका फोटोग्राफर रोहन श्रेष्ठले रिलेसनसिपलाई सार्वजनिक रुपमा स्वीकार गरेनन् । तर उनीहरुको सम्बन्धको चर्चाले भने स्थान पायो ।अब यी दुईबीचको सम्बन्धमा दरार आएको खबर भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । भारतका मूलधारका मिडियाले श्रद्धा र रोहनबीच ब्रेकअप भएको खबर प्रकाशित गरेका छन् ।बिहीबार श्रद्धाले

‘कोडा’ भर्सेस ‘पावर अफ द डग’ : कसले जित्ला सोमबारको ओस्कार ?

नेपाली समयानुसार सोमबार बिहान हुने ओस्कार अवार्ड ‘द पावर अफ द डग’ले जित्ने अनुमान गरिएको छ । तर अमेरिकी सञ्चारमाध्यमले उत्कृष्ट फिल्म विधामा ‘कोडा’ पनि दाबेदार रहेको बताएका छन् । बुकमेकर्सलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार बहिरा परिवारको एक मात्र सुन्ने सदस्यको बारेमा निर्माण भएको ‘कोडा’ले पनि ओस्कार जित्न सक्छ ।