वैशाखबाट फ्लोरमा निस्कँदै ‘हात्तीछाप’

किरण नेपाली निर्माता रहेको फिल्म ‘हात्तीछाप’ को छायांकन वैशाखबाट सुरु हुने भएको छ ।निर्माता किरण नेपालीले फिल्मको छायांकन वैशाखको अन्तिम साताबाट सुरु हुने बताए । ‘अहिले हामी छायांकन पूर्वको तयारीमा छौ’, नेपालीले भने, ‘सम्पूर्ण तयारी सकाएर छिट्टै छायांकनमा जान्छौ ।’ फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा दयाहाङ राई, सौगात

ट्रम्पलाई झुक्न बाध्य पार्ने पोर्नस्टार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला विश्व मिडियाको केन्द्रमा छन् । फौजदारी अभियोग लागेपछि गएराति उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरे । ट्रम्पसँगै यतिबेला पोर्नस्टार स्टोर्मी डेनियलको पनि चर्चा भइरहेको छ । सन् २०१६ को राष्ट्रपतिको चुनावी अभियानमा डेनियललाई १ लाख ३० हजार डलर दिएर चुप रहन बाध्य पारिएको आरोप लागेको हो

वैशाख १ मा देखिंदैछ नेपाली फिल्ममा ३ अन्तरविरोध

आगामी वैशाख १ गते नेपालमा चार फिल्म रिलिज हुँदैछन्, जारी, नाइँ नभन्नु ल ६, बिहेपास र बुलाकी । एउटै मितिमा चार फिल्म रिलिज हुँदा व्यावसायिक प्रभाव त हुनेछ नै, यसबाहेक केही अन्तरविरोध समेत देखिन्छ । जुन नेपाली फिल्म इतिहासमा पहिलोपटक हुन गइरहेको छ । स्टारकास्ट र चर्चाको हिसाबले यी चारै

राजेशपायल राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सद्‍भावना दूत नियुक्त

गायक राजेशपायल राईलाई गृहजिल्ला खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर सद्भावना दूत नियुक्त गरेको छ । राजेशपायल उक्त नगरपालिकाको वडा नम्बर १४ स्थित बुइपामा जन्मिएका हुन् । चैत १९ गतेको कार्यपालिकाको बैठकले दूत नियुक्त गरेको हो । नगरप्रमुख तीर्थराज भट्टराईले ‘राई इज किङ’का रुपमा नेपाली सांगीतिक क्षेत्रमा चर्चित राजेशपायललाई नगरपालिकाको

मुस्ताङमा फिल्म ‘दुई कदम’को छायांकन, भदौमा प्रदर्शन तयारी

उदय सुब्बाको निर्देशनमा फिल्म ‘दुई कदम’को छायांकन हिमालपारिको जिल्ला मुस्ताङमा सुरु भएको छ । गतसातादेखि सुरु भएको छायांकन सेटबाट केही ताजा तस्वीर सार्वजनिक भएका छन् जसमा कलाकारहरु इओन लिम्बु र सिमोन गिरीलाई रोमान्टिक देख्न सकिन्छ । आगामी भदौ अन्त्यमा प्रदर्शन तयारीमा रहेको यो फिल्म प्रेमकथामा आधारित छ जसलाई दयाराम घिमिरेले

‘नाइँ नभन्नु ल ६’को गीत ‘तलाउमा ढुंगा नहान’मा रोमान्टिक आशिर्वाद र आँचल

फिल्म ‘नाइँ नभन्नू ल ६’को नयाँ गीत ‘तलाउमा ढुंगा नहान’ मंगलबार सार्वजनिक भएको छ । वसन्त सापकोटाद्वारा संगीतबद्ध यो डान्सिङ ट्रयाकमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर समावेश छ । फिल्मका शीर्ष कलाकारहरु आँचल शर्मा र आशिर्वाद क्षेत्री गीतमा फिचर्ड छन् । नृत्यप्रधान यो गीत रोमान्टिक लाग्छ । विकासराज आचार्य

यशराजको जासूस फिल्म ‘वार २’को शीर्ष भूमिकामा ऋतिक रोशन र जुनियर एनटीआर

बलिउड कम्पनी यशराजको आगामी स्पाइ युनिभर्स ‘वार २’को शीर्ष भूमिकामा ऋतिक रोशन र जुनियर एनटीआर देखिने भएका छन् । ‘वार २’लाई अयान मुखर्जीले निर्देशन गर्नेछन् जसले यसअघि डिज्नीको भारतीय पौराणिक सुपरहिरो फिल्म ‘ब्रह्मास्त्र : पार्ट वान शिव’को निर्देशन गरेका थिए । अभिनेता एनटीआर यतिबेला आफ्नो ३० औं फिल्मको रुपमा कोरतला

‘फाटेको जुत्ता खै’को निर्मातामा अष्ट्रेलियाबाट देव कार्की पनि जोडिए

अर्जुन कुमारले निर्माण गर्न लागेको फिल्म ‘फाटेको जुत्ता खै’ छायांकनमा जाने तयारीमा छ । आगामी वैशाखदेखि फिल्मलाई छायांकनमा लैजाने तयारीमा निर्माता जुटेका छन् । दुबईमा हालै आयोजित नेपाल सिनेमा फेस्टको क्रममा घोषणा गरिएको यो फिल्मलाई आगामी कात्तिक २४ गते रिलिज गर्ने योजना छ । दुबईमै गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष

चलचित्र सेन्सर बोर्डमा तीन सदस्य नियुक्त

निर्देशक भूपेन्द्र खड्का, ऋषिराज आचार्य र गायिका सरल पुन मगर चलचित्र सेन्सर बोर्डको सदस्यमा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र जाँच समितिको रिक्त तीन सदस्यमा खड्का, आचार्य र पुन नियुक्त गरेको हो । आइतबारको मन्त्रीस्तरीय निर्णयबाट सदस्य पदको नियुक्त गरिएको हो । उनीहरुको कार्यकाल दुई वर्षको

चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता गर्ने

चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक यथार्थपरक, सन्देशमूलक, सांस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला संस्कृतिलाई संरक्षण र सम्वर्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता हुने भएको हो । प्रतियोगिताबारे