
आँचलले श्रीमानको पूर्वप्रेमिकाबारे खुलासा गरेपछि…
आँचल शर्मा बोल्न सिपालु अभिनेत्री पनि हुन् । तर बोल्दा बोल्दै कहिले काही उनी चिप्लने गर्छिन् । के बोल्न हुने र के बोल्न नहुने, त्यो ख्याल राख्दिनन् । त्यसैले पनि बोलीको कारण उनी बेलाबेलामा आलोचित बन्दै आएकी छन् । अहिले पनि उनको आलोचना हुन थालेको छ । यतिबेला उनको आलोचनाको