सुनसान फिल्म बजारमा कलाकारको महंगो पारिश्रमिक

डेढ बर्षदेखि शुन्य अवस्थामा रहेको नेपाली चलचित्र क्षेत्र कहिलेबाट चलायमान हुन्छ अझै भन्न सकिने अवस्था छैन । चलचित्रबाट नै करिअरलाई अगाडि बढाइरहेका धेरै चलचित्रकर्मीको भविष्य अन्यौलमा छ । केही कलाकार र प्राविधिकहरुले म्यूजिक भिडियोबाट राम्रै रकम कमाएपनि सबैको अवस्था भने यस्तो छैन । कतिपय कलाकारले भिडियोमा काम गरेका छैनन् ।

जन्मदिनमा ऋचाः पर्दामा चरित्र खोज्ने एक नायिका

चलचित्र ‘फस्ट लभ’बाट नेपाली चलचित्रमा प्रवेश गर्दै गर्दा नायिका ऋचा शर्माको करिअर कुन गतीमा दौडिन्छ, कमैले मात्र अड्कल लगाएका थिए । लभ स्टोरी चलचित्रबाट उदाएकी ऋचाले करिअरको दौडको दौरानमा आफूलाई विभिन्न पात्रमा ढालेकी छिन् । आज आफ्नो जन्मदिन मनाइरहेकी ऋचा सन्तानलाई जन्म दिने दिनको प्रतिक्षामा छिन् । डेढ बर्ष अगाडि

६ करोडमा कार किनेर कर नतिरेपछि विजयलाई १ लाख जरिवाना

  भारतको मद्रास हाइकोर्टले दक्षिण भारतका सुपरस्टार विजयलाई १ लाख जरिवाना तिर्न आदेश दिएको छ । विजयले आफ्नो लग्जरी कार रोल्स रायस घोस्टमाथि कर लगाएकोमा आपत्ती जनाएका थिए । यो बिषयमा अदालतले भनेको छ–‘जसलाई मानिसहरुले रियल हिरो नै मान्छन्, उनीहरु पर्दाको मात्र हिरो रहन सक्दैनन् । यस्तो सम्मानित पेशामा रहेका

अल्लु अर्जुनको ‘बैकुन्ठपुरमलो’को रिमेकमा कार्तिक र कृती

सन् १९७२ सालमा रिलिज भएको बलिउड चलचित्र ‘शहजादा’को नाम सापटी लिएर नयाँ चलचित्र बन्ने भएको छ । यो चलचित्रको मुख्य भूमिकामा नायक कार्तिक आर्यनले काम गर्ने भएका छन् । यो चलचित्र साउथका सुपरस्टार अल्लू अर्जुन र नायिका पूजा हेग्डे अभिनित चलचित्र ‘बैकुन्ठपुरमलो’को रिमेक हो । यो चलचित्रलाई रोहित धवनले निर्देशन

करिनाको ‘प्रेग्नेन्सी बाइबल’ विवादमा

बलिउड नायिका करिना कपुरको पुस्तक सार्वजनिक भएको ५ दिनमै विवादको घेरामा परेको छ । महाराष्ट्रको बीड शहरमा रहेको ओमेगा क्रिश्चियन महासंघका अध्यक्ष आशिष सिन्देले करिनासहित २ व्यक्तिमाथि धार्मिक भावनामा आहात पारेको आरोपमा प्रहरीमा उजुरी दिएका छन् । भारतीय मिडियाका अनुसार, ‘बाइबल’ शब्दले मानिसहरुमा असन्तुष्टी पैदा गरेको छ । करिनाले ५

मोडलिङमा आईशाको एट्राक्सन

आईशा गुरुङको विकिनी पोज देखेर धेरैले आश्चर्य मानेका थिए । आफन्त, साथीभाइहरुले गाली गरे । सुरुवाती दिनमा आईशा स्वंयमलाई विकिनी भल्गारिटीको नमूना जस्तो लाग्थ्यो । विदेशी मोडल महिलाहरुको विकिनी पोजलाई पल्टापल्टाई हेर्ने र कोठामा तस्बिर टाँस्ने तर आफ्ना देशका महिलाहरुको तस्बिरलाई गाली गर्नेहरुको भिडलाई वास्तै नगरि विकिनीमा आफूलाई प्रस्तुत गर्ने

कर छलेको आरोपमा अभिनेतालाई जरिवाना

दक्षिण भारतीय फिल्म अभिनेता विजयलाई एकलाख जरिवाना गरिएको छ । कर छलेको आरोपमा उनलाई मद्रास उच्च अदालतले सो जरिवानाको फैसला सुनाएको हो । २०१२ मा कार किन्दा कर छलेको आरोप उनलाई लागेको छ । विजयले २०१२ मा इंग्ल्याण्डबाट रोल्स रोयल घोस्ट कार मगाएका थिए । सो समय उनले एक याचिका

हट लुक्समा शिल्पा

अभिनेत्री शिल्पा सेट्टी अक्सर लुक्सको कारण चर्चामा छाउने गर्दछिन् । अभिनेत्री जस्तो लुक्स बनाउँछिन् उक्त लुक्समा उनी परफेट देखिन्छन् । फ्यान उनको सुन्दरता लोभिने गर्दछन् । हालै उनले आफ्ना केही तस्बिर सार्वजनिक गरेकी छन् । जुन भाइरल समेत भइरहेका छन् । तस्बिरमा शिल्पा टोप र ब्राउन स्कर्टमा देखिएकी छन् ।

कलाकार तथा रेस्लर खड्कालाई कलाकार संघको सहयोग

नेपाल चलचित्र कलाकार संघले कलाकार तथा नेपालको पहिलो महिला रेस्लिङ फाउण्डेसनकी संस्थापक अध्यक्ष भगवती खड्कालाई आर्थिक सहयोग गरेको छ । संघले खड्कालाई २३ हजार नगद सहयोग गरेको हो । कोभिडको दोश्रो भेरियन्टबाट पिडित खड्का समस्यामा रहेकोले कलाकार संघले सहयोग गरेको हो । आफू कोभिडबाट पिडित भएको र महिला रेस्लरलाई सहयोग

सुशिललाई कस्तो स्क्रिप्टको खाँचो छ ?

चलचित्र ‘होस्टेल रिटन्र्स’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दै गर्दा नायक सुशिल श्रेष्ठप्रति चलचित्रकर्मी, मिडियाकर्मी र दर्शकको आशा थियो । सिक्स प्याक ज्यान देखाएर शहरका भित्तामा निर्माताले सुशिलको पोष्टर टाँसेका थिए । उनको यही तस्वीरले हलसम्म दर्शक आउने अपेक्षा उनको थियो । सुशिल पनि आफू नेपाली चलचित्र क्षेत्रमा नयाँ ढंगले उदाएको