बदलिएकी शिल्पा

  नेपाली चलचित्र क्षेत्रले गतबर्ष शुन्यतामा बितायो । धेरै कलाकार कामविहिन जस्तै बने । कतिपय कलाकारले यो समयमा आफूलाई परिवर्तन गर्ने कोशिश पनि गरे । नायिका शिल्पा मास्केले आफूलाई जीममा अभ्यस्त बनाइन् । उनले सामाजिक संजालमा पोष्ट गरेको तस्वीरले पनि यो कुराको पुष्टी गर्छ । केही नेपाली चलचित्रमा अभिनय गरेर

‘एक्स ९’ निर्माणको घोषणा

चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । सामाजिक संजालबाट घोषणा गर्दै उनले चलचित्रको नाम ‘एक्स ९’ रहेको जानकारी दिएका छन् । यो चलचित्रलाई नेपालकै सबैभन्दा ठूलो एक्सन र थ्रिलर कथाको चलचित्र भनेका छन् । ‘एक्स ९–लेभल १’ भनिएको यो चलचित्रको

ओटीटीमा १३५ करोडमा बिक्यो कार्तिकको ‘धमाका’

बलिउड नायक कार्तिक आर्यनको मुख्य भूमिका रहेको चलचित्र ‘धमाका’ ओटीटी प्लेटफर्ममा विक्री भएको छ । बलिउडमा निकै राम्रो क्रेज बनाएका कार्तिकको यो चलचित्र ओटीटीमा पनि महंगो मुल्यमा विक्री भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्र नेटफ्लिक्सबाट रिलिज हुनेछ । यसका लागि यो चलचित्रलाई नेटफ्लिक्सले १३५ करोड रुपैयाँ तिरेको

ऋचाले लेखिन्–‘एउटा जीवनलाई गर्भमा हुर्काउने सौभाग्य पाइरहेकी छु’

नयिका ऋचा शर्माले आफू आमा बन्न लागेको जानकारी आफ्ना फ्यानहरुलाई दिएकी छिन् । नयाँ बर्षको पहिलो दिन सामाजिक संजालमा स्टाटस लेख्दै ऋचाले सबैको आर्शिवादको अपेक्षा समेत गरेको उल्लेख गरेकी छिन् । ऋचाले लेखेकी छिन्–‘आमाले भन्नु हुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउछस् । आज त्यही कुरा स्मरण आइरहेको छ । एउटा

आमा बन्दै गरिमा

नायिका गरिमा पन्तले आफू आमा बन्न लागेको जानकारी दिदै सामाजिक संजालमा फोटो पोष्ट गरेकी छिन् । गरिमाले केही बर्ष अगाडि बेल्जियममा रहेका हरि थपलियासँग बिहे गरेकी थिइन् । हरिसँग प्रेममा रहेको केही बर्षपछि उनले बिहे गरेकी थिइन् । बिहेपछि गरिमा बेल्जियममा नै बस्दै आएकी छिन् । उनै, गरिमाले आफ्नो ‘बेबी

नेपाललाई कला संस्कृतिले भरिएको देशको रुपमा चिनाएँः अनुश्मा

‘मिस इको इन्टरनेशनल नेपाल’ अनुश्मा रायमाझीले नेपालको वातावरण र पर्यटनको क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गरेकी छिन् । इजिप्टमा आयोजना भएको ‘मिस इको इन्टरनेशनल २०२१ ’ मा नेपालको प्रतिनिधित्व गरेर फर्किएकी रायमाझीले यो प्रतियोगीतामा ‘मिस इको एसिया’ टाइटल समेत जितेकी थिइन् । प्रतियोगितामा शीर्षपछि महत्वपूर्ण मानिएको यो उपाधि आफूले नेपालमा

‘डाँडाको बरपिपल’मा सलोन र रुविनाको जोडी

फिल्म ‘डाँडाको बरपिपल’ निर्माण हुने भएको छ । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्न लागेका हुन् । फिल्ममा सलोन बस्नेत र रुविना थापाको मुख्य भुमिका रहने फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, राजीवजंग बस्नेत, यसराजलगायतको अभिनय समेत रहनेछ । पारिवारिक कथामा बन्ने लागेको फिल्मको २२ बैशाखबाट

भारत रिलिजका लागि ‘प्रेम गीत ३’ हिन्दीमा डविङ

फिल्म ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा पनि रिलिज हुने भएको छ । एकसाथ रिलिजका लागि निर्माण युनिटले ‘प्रेम गीत ३’ लाई हिन्दी भाषामा पनि डबिङ गराएका छन् । फिल्मको हिन्दी भाषामा डबिङ बाहुबलीका कलाकारहरुको गरेको निर्देशक सन्तोष सेनले बताए । सेनले फिल्मको हिन्दी भाषामा डबिङ्ग समत सकिएको जानकारी दिए ।

‘सक्किगोनी’ छोडेर ‘राम्रो म’ बनाउदै धतुरे

चर्चित कमेडी श्रृखंला ‘सक्किगोनी’का चर्चित पात्र मध्येका एक हुन् सीपी पुडासैनी ‘धतुरे’ । यी नै धतुरे ‘सक्किगोनी’ छोडेर नयाँ हास्यँश्रृखला निर्माणमा जुटेका छन् । उनले अहिले हाँस्यश्रृखला ‘राम्रो म’ बनाउन लागेका हुन् । हाँस्यश्रृखला ‘के जमाना आ’(नेपाल टेलिभिजन), क्या जमाना आ !’ (एपि वान टिभीमा), हे सिटामोल (नाइस टेलिभिजन)मा निर्माण

शम्भुजितको फिल्ममा पुष्पलाई अफर

संगीतकार शम्भुजित बाँस्कोटा नयाँ चलचित्र निर्माणमा जुटेका छन् । शम्भुजितकै कथा रहेको चलचित्रको छायांकन असारबाट सुरु हुने वुझिएको छ । शम्भुजितले यसअघि चलचित्र ‘चौका दाउ’ निर्माण गरेका थिए । यो चलचित्रको छायांकन सोलुखुम्बुको सगरमाथा आधार शिविरमा हुने वुझिएको छ । चलचित्रका लागि नायक पुष्प खड्कालाई अफर गरिएको छ । पुष्प