
यी हुन् यो बर्षका हिट गीत
वि.सं २०७७ सालको आज अन्तिम दिन । कोरोनाका कारण यो बर्ष थुप्रै क्षेत्र थला परे । तर, लकडाउनपछि नेपाली सांगीतिक क्षेत्र भने चलमलायो । यो बर्ष ५ सय भन्दा बढी गीतहरु सार्वजनिक भए । तर, केही गीतले मात्र दर्शक तथा श्रोताको मन जिते । अधिकांश गीतमाथिको लगानी स्वाहा भयो भन्दा