
‘फुलबुट्टे सारी’ को कभर गीत गाएर चर्चामा आएकी युगाण्डाकी गायिका बियोन्सी संग मिलेर मदनकृष्णले युगल गीत गाउने, तस्वीर सेयर गर्दै लेखे यस्तो स्टाटस
‘फुलबुट्टे सारी’ को कभर गीत गाएर चर्चामा आएकी युगाण्डाकी गायिका बियोन्सी फर्मासीले भेट्रान अभिनेता मदनकृष्ण श्रेष्ठसँग युगल गीत गाउने भएकी छन् । गायनमा समेत पोख्त श्रेष्ठले ‘फुलबुट्टे सारी’ को लिजेन्ड भर्सन गाएका थिए, जसले यूट्युवमा ५० लाख भ्यूजको आँकडा पार गरिसकेको छ । श्रेष्ठले फेसबुकमार्फत आफूहरुले युगल गीत रेकर्ड गराउने