बिलिनियर किम

रियालिटी शो स्टार तथा मोडल किम कार्दशियन विश्वकै चर्चित फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेका धनाढ्यको सूचीको दुई हजार सात सय ७५ औं स्थानमा उक्लिएकी छिन् । उनी, यो बर्षदेखि अर्बपतिको सूचीमा समेत सामेल भएकी छिन् । किमको सम्पत्ती १.८ विलियन अमेरिकी डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ । उनले, विशेषगरि कस्मेटिक

कंगना भन्छिन्–‘अक्षयले मेरो कामको तारिफ गरे, तर डरले बाहिर भनेनन्’

नायिका कंगना रनावतको मुख्य भूमिका रहेको चलचित्र ‘थलाइवी’को ट्रेलर केही साता अगाडि सार्वजनिक भयो । सार्वजनिक ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ । बलिउडका समिक्षक तथा दर्शकले कंगनाको कामको प्रशंसा गरिरहेका छन् । उनै, कंगनाले सामाजिक संजालमा एक स्टाटस कोर्दै आफ्नो कामको तारिफ अक्षय कुमार जस्ता ठूला स्टारले पनि गरेको उल्लेख

फ्यानले दिए राखीलाई महङ्गो मोवाइल फोन, बदलामा उनले दिइन् चुम्बन

बलिउड अभिनेत्री तथा मोडल राखी सावन्तलाई एक फ्यानले महँगो मोवाइल फोन उपहार दिएका छन् । उक्त फोन पाएर उनी निकै खुसी छन् । जुन खुसी उनले इस्टाग्राम एकाउन्टबाट भिडियोसहित शेयर गरेकी छन् । फ्यानले गिफ्ट गरेको मोवाइल फोनको मूल्य ‘भारु’ डेढ लाख रुपैयाँको रहेको छ । गिफ्ट खोल्दा उनी निकै

‘माइतीघर २’मा अनमोल केसी

निजी क्षेत्रको लगानीमा बनेको पहिलो चलचित्र ‘माइतीघर’को पछाडि २ थप्दै नयाँ कथामा चलचित्र बन्ने भएको छ । ‘माइतीघर २’ नाममा बन्न लागेको चलचित्रलाई दि सुपर काजोल फिल्मस्ले निर्माण गर्ने पक्का भएको छ । यो चलचित्रलाई निर्माता भूवन केसीले आफ्नो ब्यानरमा दर्ता समेत गरिसकेका छन् । च्लचित्रको बिषयमा भूवनले भने–‘हो, हामी

लकडाउन बढ्यो भने ‘राधे’ अर्को बर्षको इदमा रिलिज हुन्छः सलमान खान

बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ मे महिनाको १३ तारिखबाट रिलिज हुने सेड्यूल तय गरिएको छ । तर, भारतमा दैनिक १ लाख भन्दा बढी कोरोना संक्रमित देखिन थालेका छन् । यसले, बलिउडकर्मीलाई चिन्तामा पारिदिएको छ । अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘सूर्यवंशी’को रिलिज डेट पोष्टपोन्ड भैसकेको छ ।

विपिन लिएर ‘विवेक’ बनाउँदै माधव

‘लुट’ फिल्मका निर्माता माधव वाग्लेले फिल्म ‘विवेक’ बनाउने भएका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्कालाई लिएर उनले यो फिल्म बनाउन लागेका हुन् । प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने फिल्मका लागि विपिन र स्वस्तिमा फाइनल भएका छन् । फिल्मको अन्य पात्र अडिसनबाट छान्ने सोच आफ्नो निर्माता माधव वाग्लेले

२७ चैत्रमा फिल्म ‘श्री’

७२ घण्टामा छायाँकन सकिएको फिल्म ‘श्री’ २७ चैत्र अर्थात यही शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । लकडाउनको बेलामा निर्देशक एभरेष्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा यो फिल्म तयार पारेका हुन् । नयाँ वर्षमा फिल्मको अभाव देखिएको कारण यो फिल्म रिलिज गर्न लागिएको हो । फिलममा सन्दिप क्षेत्री, बर्षा सिवाकोटी,

लक्ष्मीले छाडिन् दीपकको ‘घिन्ताङ’, केकी अधिकारी अनुवन्धित

  ८ बर्षपछि चलचित्र निर्देशनमा फर्किन लागेका निर्देशक दीपक श्रेष्ठले फरक कथामा चलचित्र ‘घिन्ताङ’ बनाउँदैछन् । यो चलचित्रको छायांकन चैत्रको पहिलो साताबाट नै सुरु हुने पक्का गरिएको थियो । तर, दीपकलाई कोरोना पोजिटिभ देखिएपछि छायांकन समय केही पछि धकेलियो । तर, चलचित्रमा दीपकले अनुवन्धित गरेका २ नायिकाले भने चलचित्र छाडे

सोलो हिटको खोजीमा आँचल

  नायिका आँचल शर्माले चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रको यात्रा तय गरेकी हुन् । यो चलचित्रमा नायिका वर्षा राउत पनि मुख्य नायिकाको रुपमा थिइन् । चलचित्र हिट भएपनि यसको सम्पूर्ण जस आँचललाई गएन । यसपछि, आँचलले सोलो नायिकाको रुपमा ‘ब्ल्याक, जोनी जेन्टलम्यान’ लगायतका चलचित्रमा काम गरिन् । यी

रातो पहिरनमा बोल्ड एण्ड हट काइली

हलिउड अभिनेत्री काइली जेनर बोल्ड एण्ड हट लुक्सको कारणले हमेसा चर्चाको केन्द्रमा रहन्छिन् । सामाजिक संजालमा पनि निकै एक्टिभ रहने उनी फ्यानका साथ तस्बिर तथा भिडियो शेयर गर्नेमा पनि अगाडि छिन् । हालै उनले आफ्नो केही हट तस्बिर सार्वजनिक गरेकी छन् । जुन भाइरल भैरहेका छन् । तस्बिरमा काइली रातो