बेलायतमा ‘मुन्नी बदनाम हुई’ पढाइने

इङ्ल्याण्डको डिपार्टमेन्ट अफ एजुकेशनले शुक्रबार एउटा नयाँ संगीत पाठ्यक्रम सार्वजनिक गरेको छ । जसमा भारतीय संगीत जगतका केही विशेष गीतहरुलाई सन्दर्भ सामग्रीका रुपमा लिइएको छ । यसमा मलाइका अरोडा अभिनित चर्चित गीत ‘मुन्नी बदनाम हुई’ लाई पनि समावेश गरिएको छ । उक्त पाठ्यक्रमलाई बेलायतका १५ संगीत शिक्षा विज्ञ, शिक्षक र

सुरु भयो फिल्म ‘अभियान’

फिल्म ‘अभियान’को छायाँकन सुरु भएको छ । सुनसरीको इटहरी स्थित एक गुम्बामा आइतबार मुहूर्त गरिएको फिल्मको सुटिङ आज मंगलबारबाट सुरु भएको हो । ऐतिहासिक तामाङ थाकथलो (किपट)को कथामा बन्न लागेको फिल्ममा जय नन्द लामा, दिनेश कोइराला, कुमार मोक्तान, दावा फिन्जो तामाङ, श्याममाया तामाङ, चादनी मोक्तान, आश्मान वाइवा तामाङ, नितेश जङ्ग

‘मनसँग मन’ को यस्तो छ फष्टलुक, प्रदर्शन भने स्थगित

  फिल्म ‘मनसँग मन’ को प्रदर्शन मिति स्थगित भएको छ । कोरोनाको बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले भिडभाड नगर्न आग्रह गरेसँगै फिल्मको रिलिज मिति स्थगित गरिएको हो । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मले २७ चैत्र प्रदर्शन मिति तोकेको थियो । नयाँ मितिका लागि वितरकसँग सल्लाह भैरहेको निर्माण

कुटाई खाएको भिडियो भाइरल भएपछि अजयले दिए स्पष्टिकरण

  बलिउड नायक अजय देवगणको नाममा एक भिडियो सामाजिक संजालमा भाइरल भैरहेको छ । यो भिडियोमा दाबी गरिएअनुसार अजयको दिल्लीको एक पवको बाहिर झगडा भएको थियो र सो झगडाका क्रममा मानिसहरुले उनीलाई कुटेका थिए । सामाजिक संजालमा भिडियो भाइरल भएपछि अजयले स्पष्टिकरण दिएका छन् । उनले, सामाजिक संजालमा भिडियो शेयर

‘फिल्मफेयर अवार्ड’मा इरफान र तापसी ‘उत्कृष्ट नायक–नायिका’

  ‘६६ औं फिल्मफेयर अवार्ड’ शनिबार मुम्बइमा आयोजना गरिएको छ । सन् २०२० मा रिलिज भएका चलचित्रहरुबाट उत्कृष्टलाई अवार्ड प्रदान गरिएको समारोहमा बलिउडका चर्चित कलाकार, निर्माता, निर्देशक पुगेका थिए । बलिउडकै प्रतिष्ठित यो अवार्डमा स्वर्गिय नायक इरफान खानलाई ‘अंग्रेजी मिडियम’ चलचित्रबाट ‘उत्कृष्ट नायक’को अवार्ड प्रदान गरिएको छ । यस्तै, उनलाई

कंगनाले भावुक हुँदै लेखिन्, ‘म एक अनावश्यक बच्चा थिएँ’

बलिउड अभिनेत्री कंगना रनौट सधैजसो चर्चा र विवादको घेरामा हुन्छिन् । उनी सामाजिक संजालमा पनि निकै सक्रिय छिन् । साथै कुनैपनि मुद्दामा आफ्नो तर्क दिइरहेकी हुन्छिन् । हालै मात्र कंगनालाई ‘मर्णिकर्णिका’ र ‘पंगा’का लागि राष्ट्रिय पुरस्कार प्राप्त भयो । यसपछि उनलाई धेरैले तारिफ गरिरहेका छन् । फिल्ममेकर विवेक रन्जन अग्निहोत्रीले

ऐश्वर्य रायदेखि अक्षयकुमारसम्म, जो पाककलामा रुचि राख्छन्

  खाना पकाउनु कतिको काम, कतिको पेशा हो, कतिको रहर पनि । थुप्रै हुन्छन्, जो भान्सामा नयाँ नयाँ व्यञ्जन बनाउन रुचाउँछन् । आफ्नै हातले थरीथरी परिकार बनाउने र अरुलाई चखाउने रहर हुन्छ । उनीहरु पकाउने नयाँ सीप र शैली पनि खोजिरहेका हुन्छन् । नयाँ स्वाद खोजिरहेका हुन्छन् । यसबाट अछुतो

३ महिनादेखि सुनसान हल, फिल्म रिलिज अझै अन्यौलमा

पौष १० गतेबाट चलचित्र प्रदर्शकहरुले एकतर्फी रुपमा हल खोले । उनीहरुले हल खोलेर केही पुराना चलचित्र रिलिज गरे । नेपाल सरकारले पौष २६ गतेबाट हल ५० प्रतिशत अकुपेन्सीमा संचालन गर्न दिने निर्णय गर्यो । सरकारले ५० प्रतिशत अकुपेन्सीको नियम हटाएको छैन । पछिल्ला दिनमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएकाले पनि

अकेशा र बासुको ‘लाइफ इन एलए’ घोषणा

चलचित्र ‘लाइफ इन एलए’ निर्माणको घोषणा गरिएको छ । चलचित्रको निर्माण टिमले पोष्टर सार्वजनिक गर्दै चलचित्र बन्न लागेको जानकारी दिएको छ । अप्रिलको पहिलो साताबाट यो चलचित्रको छायांकन अमेरिकाको एलएबाट सुरु हुनेछ । नेपालको पोखरामा पनि यो चलचित्र खिचिने निर्माणपक्षले बताएको छ । अमेरिकामा बसोबास गर्ने नेपालीको संघर्षको कथामा यो

सकियो ‘चिसो मान्छे’ को छायाँकन

दीपेन्द्रकुमार खनालको निर्देशन रहेको फिल्म ‘चिसो मान्छे’को छायाँकन सकिएको छ । शनिबारबाट फिल्मको छायाँकन सकिएको हो । २७ दिनको नियमित छायाँकनपछि फिल्म सकिएको निर्देशक खनालले जानकारी दिए । फागुन १७ गते ललितपुरको महालक्ष्मी मन्दिरमा शुभसाइत गर्दै छायाँकनमा निस्किएको फिल्म बाजुरा पुगेर सकिएको हो । फिल्मको धेरै भाग बाजुरामै खिचिएको छ