भुवनको अंगालोमा सुष्मा बाँधिएको तस्विर भाइरल कसरि भाइरल भयो ?

विवाद र स्क्यान्डल प्रकरणमा अभिनेता भुवन केसी अन्य कलाकारहरुभन्दा एक कदम अगाडी नै छन् । नेपाली मिडियाले ‘प्ले व्वाई’ का रुपमा समेत चित्रित गर्ने गरेका भुवन एउटा तस्विरका कारण फेरी एक पटक चर्चामा छन् । लकडाउनमा अभिनेत्री साम्राज्ञी आरएल शाहले उनीमाथि दु’र्व्य व’हारको आ’रो’पको सामना गरेका भुवनसँग अभिनेत्री सुष्मा कार्कीको

दीपाश्रीको फेसबुक ह्याकः उनकै नामबाट ह्याकरले मागे भान्जासँग एक लाख

पछिल्लो समय प्रविधिको दुरुपयोग गर्दै सेलिब्रेटीका फेसबुक लगायत सामाजिक ह्याक गर्ने क्रम बढ्न थालेको छ । ह्याकरले फेसबुक ह्याक गर्दै उनीहरुसँग पैसा समेत माग्ने गरेका छन् । यस्तै चपेटामा कलाकार कलाकार निर्देशक दीपाश्री निरौला पनि परेकी छन् । कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै दीपाको फेसन बुक

विक्कीसँग ‘दि इमोर्टल अश्वत्थामा’मा साराको एक्सन

  बलिउड ।  नायक विक्की कौशल ‘दि इमोर्टल अश्वत्थामा’ नामक चलचित्रमा काम गर्दैछन् । यो साईफाई पौराणिक चलचित्रको लागि विक्कीले तयारी समेत थालिसकेका छन् । यसका लागि विक्कीले आफ्नो शरीर परिवर्तन गर्न तयारी गरिसकेका छन् । अब, यो चलचित्रका लागि नायिका पनि फाइनल भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

बद्री भन्छन्–‘दोहोरी च्याम्पियन’का निर्णायकहरुमाथि शंका नगर्नुहोस्’

  गायक बद्री पंगेनीले ‘दोहोरी रियालिटी शो’ ‘दोहोरी च्याम्पियन’को आउँदा भागहरुलाई सुधार गर्दै लैजाने बताएका छन् । ‘दोहोरी च्याम्पियन’को संचालन गर्दै आएका गायक पंगेनीले पहिलो भागमा दर्शकले दिएका प्रतिक्रियालाई गालीभन्दा पनि सुझाव र आशिर्वादका रुपमा लिएको बताए । निर्णायकले बोलेका सबै कुराहरु प्रशारण नहुँदा पहिलो भागमा दर्शकबाट आलोचना भएको उनले

‘डाँडाको वरपीपल’मा शिव, गौरी र सलोन

चलचित्र ‘डाँडाको वरपीपल’को शुभसाइत गरिएको छ । यो चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्ने भएका छन् । चलचित्रको बिहिबार काठमाण्डौको एक मन्दिरमा शुभसाइत गरिएको हो । चलचित्रमा नायक शिव श्रेष्ठ, नायिका गौरी मल्लको साथमा कलाकारहरु सलोन बस्नेत, राजीवजंग बस्नेत, यशराज गराचको मुख्य भूमिका रहनेछ । पारिवारिक कथामा यो चलचित्र बन्ने निर्देशक

कोरोनाका कारण ‘बन्टी और बब्ली २’को प्रदर्शन स्थगित

  विश्व बजारमा कोरोनाको दोश्रो चरणको लहर सुरु भएको छ । भारतमा पनि यसको प्रभाव उच्च देखिएको छ । दैनिक ४० हजार भन्दा बढी केस भारतमा देखिदा विभिन्न स्थानमा लकडाउन समेत भैरहेको छ । यसको प्रत्यक्ष असर विस्तारै माथि उठ्दै गरेको चलचित्र नगरीमा पनि परेको छ । लामो समयको लकडाउनपछि

नाचघरमा ‘मालिनी’ मञ्चन

राष्ट्रिय नाचघर जमलमा नाटक ‘मालिनी’ मञ्चन भएको छ । बंगाली कवि रविन्द्रनाथ टैगोरको कथामा आधारित नाटकलाई झोराहाट नाट्य समूहले बुधबार मञ्चन गरेको हो । हन्दु धर्म र बुद्ध धर्मबीचको द्धन्द्धको कथा रहेको नाटक बुद्ध थिएटर फेस्टिभलपरेर मञ्चन भएको हो । हिन्दु धर्म मान्ने परिवारमा हुर्के बढेकी काशीकी राजकुमारी मालिनीले बुद्ध

कोरोना बढेपछि ‘लप्पन छप्पन २’ को रिलिज स्थगित

  फिल्म ‘लप्पन छप्पन २’ को रिलिज स्थगित गरिएको छ । कोरोना संक्रमणको डरले नेपाल सरकारले सभा, गोष्ठी, जुलुस, ¥याली, भेला, सेमिनारलगायत भिडभाड हुने कार्य नगर्ने निर्देशन गरेसँगै फिल्मको रिलिज स्थगित गरिएको हो । २७ चैतमा प्रदर्शनमा आउँन लागेको ‘लप्पन छप्पन २’को रिलिज स्थगित गरिएको निर्देशक मुकुन्द भट्टले बताए ।

शे–फोक्सुन्डोमा अनमोल र सुहाना

  आउँदो बर्षको भदौ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘ए मेरो हजुर ४’को शिर्ष गीतको छायांकन डोल्पाको शे–फोक्सुन्डो तालमा गरिएको छ । यसको निर्माणपक्षले १० दिन लगाएर गीतको छायांकन गरेको हो । फागुण ३० गीत शिर्ष गीतको छायांकनका लागि चलचित्रको टिम शे–फोक्सुन्डो ताल पुगेको थियो । चलचित्रका मुख्य

सविनलाई प्रश्न–‘अब फिल्ममा नायकको रुपमा नदेखिने हो ?’

  नायक सविन श्रेष्ठ नयाँ चलचित्र निर्माणको तयारीमा लागेका छन् । उनले निर्माण गरेको चलचित्र ‘हिरो रिटन्र्स’ हलमा रिलिज हुनै पाएन । पोष्ट प्रोडक्शनमा चलचित्रको डबिङ सबै उडेपछि सुरु भएको समस्या रिलिजसम्म पनि रह्यो । रिलिजका लागि तयार भएपछि कोभिडका कारण हल नै बन्द भयो । यसपछि भने सविनले चलचित्रलाई