अङ्किताले भनिन्, ‘सुशान्तका लागि शाहरुख र सञ्जयको फिल्म छाडे’

अभिनेत्री अङ्किता लोखन्डे पर्सनल जीवनको कारणले हमेसा चर्चामा रहने गर्दछिन् । अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अहिले ९ महिना पुगिसकेको छ । कुनै बेला उनी सुशान्तको रिलेशनशिपमा थिइन् । सोही कारण अहिले पनि उनी निशाना पर्ने गरेकी छन् । अङ्किताले आफूले सुशान्तका लागि बलिउका केही ठूला फिल्मको अफर छाडेको

अनु शाहः फिल्म भन्दा प्रेमले चर्चामा रहेकी नायिका

  नायिका अनु शाह पछिल्ला केही बर्षदेखि चलचित्र क्षेत्रबाट त हराए जस्तै छिन् । किनकी, उनको हातमा चलचित्र नै छैन । म्यूजिक भिडियोमा भने उनी फाट्टफुट्ट देखिदै आएकी छिन् । उनै, अनुले आफ्नो जन्मदिन सोमबार मनाइन् । सोमबार जन्मदिन मनाएकी अनु चलचित्र क्षेत्रमा ‘दि यूगदेखि यूगसम्म’बाट प्रवेश गरेकी हुन् ।

पल–मलिकासँग केन्द्र मोशनको संझौताः ६ महिना अन्य कम्पनीको भिडियो गर्न नपाउने

  नायक पल शाह र नायिका मलिका महत्तलाई लिएर केन्द्र मोशन पिक्चर्सले दुई वटा म्यूजिक भिडियो तयार गर्यो । ‘फुलबुट्टे सारीको महिला भर्सन र टाढा भएपनि’ बोलको गीतमा पल र मलिकाले काम गरे । यी दुबै गीतले दर्शकको उल्लेख्य साथ पाए । दर्शकले पल र मलिकाको जोडीलाई रुचाए । दर्शकले

‘सर्लाही स्वर्णिम सम्मान’मा निखिलदेखि शिवसम्म सम्मानित

    वरहथवा नगरपालिकाले सर्लाहीमा जन्मिएर देशको विभिन्न स्थानमा रहेर काम गरिरहेका स्थापित श्रष्टा, कलाकार, पत्रकार तथा खेलाडीलाई सम्मान गरेको छ । ‘सर्लाही स्वर्णिम सम्मान २०७७’ नाम दिएर आयोजना गरिएको कार्यक्रममा दर्जनौ कलाकार तथा पत्रकार सम्मानित भएका थिए । सम्मानित व्यक्तिहरुलाई टायरगाढामा राखेर नगर परिक्रमा समेत गरिएको थियो । कार्यक्रममा

‘थलाइवी’का लागि कंगनाले बढाइन् २० केजी तौल

नायिका कंगना रनोटको जन्मदिनको अवसरमा उनी अभिनित चलचित्र ‘थलाइवी’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा उनी राजनीतिज्ञ जयललिताको भूमिकामा देखिएकी छिन् । यो चलचित्रमा जयललिता देखिनका लागि कंगनाले निकै मिहिनेत गरेकी छिन् । भारतीय मिडियाका अनुसार, चलचित्रमा जयललिता देखिनका लागि कंगनाले २० केजी तौल समेत बढाएकी थिइन् । नेशनल

‘प्रसाद २’का लागि कलाकारको समय मिलाउनै समस्या

    लकडाउन सकिएपछि नेपाली चलचित्रको छायांकन धमाधम भैरहेको छ । तर, केही चलचित्रको घोषणा भएको आधा बर्ष वितिसक्दा पनि छायांकन सुरु हुन सकेको छैन । यसको पछाडि निर्माणपक्षको ढिलासुस्ती र कलाकारको समय मिलाउन नसक्नु हो । चलचित्र ‘प्रसाद २’को निर्माणपक्षले छायांकन सुरु गर्ने बताएको लामै समय भैसकेको छ ।

फिल्म ‘जार’ मा सौगात

  फिल्म ‘जार’ निर्माण हुने भएको छ । फेरि टेली पिक्चर्स, होप रिल र एल सेभेन सर्टसको ब्यानरमा फिल्म बन्न लागेको हो । सौगात मल्ल र अनुप विक्रम शाहीको मुख्य भूमिका रहने फिल्म सत्य कथामा आधारित भएर बन्न लागेको हो । फुर्वा छिरिङ लामाको निर्देशन रहने फिल्मको बुधबार सिक्किमदेखि छायाँकन

नीताको निर्देशनमा हरिहरले ‘द हरिहर अधिकारी शो’ ल्याउँदै

  केही अगाडि एक भजन गीत गाएर आफूलाई गायिकाको रुपमा अगाडि ल्याएकी अभिनेत्री नीता ढुंगाना अब निर्देशकको रुपमा पनि देखिने भएकी छन् । अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारीले ल्याउन लागेको नयाँ शो ‘द हरिहर अधिकारी शो’ उनको निर्देशनमा आउँन लागेको हो । सेलिब्रेटीका वर्तमान र भविष्यको चर्चा गरिने शोमा

‘जुठे’ चर्चित भएपछि बल्छी ध्रुवे भन्छन्–‘सुरुमा त डराएका थियौं’

गत बुधबारदेखि हिमालय टेलिभिजनमा प्रशारण शुरु भएको टेलिसिरियल ‘जुठे’ले पहिलो भागबाटै दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । यो सिरियललाई टेलिभिजनसँगै युटुबमा पनि दर्शकले निकै रुचाएका छन् । सामाजिक विषयवस्तुमा निर्माण गरिएको सिरियललाई हाँस्य कलाकारद्धय मरिचमान श्रेष्ठ (बल्छी धु्रबे) र राजु श्रेष्ठ (राजुमाष्टर)ले लेखन तथा निर्देशन गरेका हुन् । लेखक तथा

जोन र इमरानको ‘मुम्बई सागा’ले पनि तानेन दर्शक

भारतमा हल खुलेपनि दर्शकले चलचित्र हेर्न खासै रुची देखाएका छैनन् । बलिउडका नाम चलेका कलाकारका चलचित्रमा पनि दर्शकको उपस्थिती फितलो हुँदा प्रदर्शक र निर्मातालाई टाउको दुखाइको बिषय बनेको छ । शुक्रबारदेखि बलिउडका दुई सफल नायक जोन अव्राहिम र इमरान हाश्मी अभिनित चलचित्र ‘मुम्बई सागा’ रिलिज भएको छ । यो चलचित्रले