
धर्मा प्रोडक्शनबाट बलिउडमा डेब्यू गर्दै सनाया
बलिउडको शक्तिशाली फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्शनले स्टार किड्सहरुलाई बलिउडमा डेब्यू गराउँदै आएको छ । यसैले, पनि धर्माका प्रमुख करण जोहरलाई बलिउडमा ‘नेपोटिज्म’लाई अगाडि बढाउन प्रमुख भूमिका खेल्ने गरेको आरोप समेत लाग्दै आएको छ । तर, पनि धर्माले स्टार किड्सहरुलाई डेब्यू गराउन भने छाडेको छैन । अब, धर्माले एक स्टार