
मलाई मेरै बायोपिकमा काम गर्न मन छः रीमा विश्वकर्मा
बलिउडमा पछिल्लो केही बर्षदेखि खेलाडी, कलाकार, नेताको बायोपिक बन्न थालेको छ । यस्ता बायोपिकले बक्स अफिसमा राम्रो कमाई पनि गरिरहेका छन् । नेपालमा भने मेकरले बायोपिकमा खासै रुची देखाएका छैनन् । केही बर्ष अगाडि श्रृष्टी केसीको जीवनीमा बनेको ‘ब्लाइन्ड रक्स’ले व्यापारिक रुपमा सफलता पाउन सकेन । नायिका रीमा विश्वकर्मालाई