
चलचित्र ‘दुःखी आत्मा’को शुभमुर्हत
क्रेजी साप्ताहिक उर्लाबारी । गोपी क्रिएसन एण्ड मुभी र मोते फिल्मस्को संयुक्त प्रस्तुतिमा निर्माण हुने तथा मौसम भट्टराईको निर्देशनमा बन्न तयार भएको नयाँ चलचित्र ‘दुःखी आत्मा’को सोमबार मोरङको पथरीशनिश्चरेस्थित नर्वदेश्वर शिवालय मन्दिरमा शुभमुर्हत गरिएको छ । शुभमुर्हत कार्यक्रममा सो फिल्मका नायक मनोज घतानी र नायिका अनुष्का कुमालले मुर्हत सट दिएका