
लायन्सद्वारा वृहत् स्वास्थ्य परीक्षण कार्यक्रम
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ६ भातेगौडामा वृहत् स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । विहिबार लायन्स क्लब अफ पथरी, लायन्स क्लब अफ पथरी योङ हार्ट, लायन्स क्लब अफ पथरी शनिश्चरे, लायन्स क्लब अफ पथरी क्रियटिभ लेडी र लियो क्लब अफ पथरीको आयोजना कार्यक्रम भएको हो ।