फुटबल खेलाडी रोनाल्डिनो पक्राउ

क्रेजी साप्ताहिक एजेन्सी । ब्राजिलका राष्ट्रिय टिमका पूर्वफुटबल खेलाडी रोनाल्डिनो पक्राउ परेका छन् । पाराग्वेको एक रिसोर्टबाट रोनाल्डिनो र उनका भाइ रोबेर्टो बुधबार राति पक्राउ परेको गोल डटकमले जनाएको छ । नक्कली कागजात बनाई दक्षिण अमेरिकाका राष्ट्रमा छिरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको पाराग्वेको गृह मन्त्रालयले बताएको छ । प्रहरीले होटलबाट

कोरोना भाइरसको औषधि तयार हुन छ सात महिना लाग्ने अमेरिकी उपराष्ट्रपतिको भनाई

क्रेजी साप्ताहिक एजेन्सी । विश्वका धेरै देशमा आतंक मच्चाइरहेको प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बताएका छन् । उनले भने ‘यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस हुने मानिसहरूलाई राहत प्रदान गर्ने

कोरोना बारे यस्तो थियो फ्रान्सका भविष्यवक्ताको भविष्यवाणी

क्रेजी साप्ताहिक एजेन्सी । कोरोना भाईरस सम्बन्धी फ्रान्सका भविष्यवक्ता नास्त्रेदामसले भविष्यवाणी गरेको खुलेको छ । नास्त्रेदामसले ४६५ वर्ष पहिले आफ्नो भविष्यवाणीको पुस्तक ‘सेञ्चुरिज’मा लगभग ९५० वटा भविष्यवाणी गरेका छन् । उनका ति भविष्यवाणीलाई लिएर अहिले बिभिन्न विचार विश्लेषण भइरहेका छन् । तिनै नास्त्रेदामसको भविष्यवाणी अहिले चीनको वुहानमा फैलिएको महामारी संग

आफन्त सहित १६ जनाले बलात्कार गर्दा ८ वर्षकी बालिकाको मृत्यु

क्रेजी साप्ताहिक । भारतको चेन्नइस्थित विलुपुरममा आफ्ना केही आफन्तसहित १६ जनाले बलात्कार गरेकी एक ८ वर्षकी बालिकाको बिहीबार शंकास्पद स्थितिमा मृत्यु भएको छ । पुलिसका अनुसार बालिका केही दिनदेखि पेट दुखाइ र ज्वरोसँग जुधिरहेकी थिइन् । पुलिसले बालिकाको मृत्युको घटनामा आइपीसी धारा १७४ (शंकास्पद अवस्थामा मृत्यु) अन्तर्गत मुद्दा दर्ता गरेको

मतगणनाको तयारी पूरा

क्रेजी साप्ताहिक एजेनसी । शनिबार नयाँदिल्लीमा सम्पन्न विधानसभा चुनावको मतगणना भोलि मङ्गलबार हुँदैछ । मतगणनाका लागि दिल्लीका विभिन्न स्थानमा २१ वटा केन्द्रको व्यवस्था गरिएका दिल्ली निर्वाचन आयोगका प्रमुख रनबिर सिंहले जानकारी दिए । बिहान ८ बजेबाट मतगणना कार्य शुरु हुनेछ । विद्युतीय मतदान भएकाले चुनावी परिणाम मङ्गलबार नै सार्वजनिक हुने

बेहुलीको घर पुग्न नपाउदै बाटोमै बेहुलाको हत्या

क्रेजी साप्ताहिक एजेन्सी । बिहेका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गरेका बेहुलाको हत्या भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कारमा सवार बेहुलालाई मोटरसाइकल चढेका आएको समूहले भारतको उत्तरप्रदेश राज्यको आजमगढमा गोली हानेर हत्या गरेको हो । मेहनगर थाना क्षेत्रअन्तर्गत सिंहपुर निवासी हरिषचन्द्र गुप्ताका २५ वर्षीय छोरा सुमितको हत्या भएको हो

२० औं पटक गर्भवती भएकी महिलाले उखुबारीमा जन्माइन् सत्रौं बच्चा

क्रेजी साप्ताहिक एजेन्सी । भारतको कर्नाटकमा हालै एकजना महिलाले उखुबारीमा आफ्नो १७ औं सन्तानलाई जन्म दिएकी छिन् । बीसौं पटक गर्भवती भएकी ती महिलाले जन्माएको उक्त सत्रौं सन्तानको जन्मिनेबित्तिकै मृत्यु भएको थियो । समाचार अनुसार ती महिलाको नाम लंकाबाई हो । कर्नाटक राज्यको बिड जिल्लास्थित मझलगाउँमा उक्त घटना भएको हो

चीनले भन्यो ‘वुहानमा नेपाली सुरक्षित छन

’ क्रेजी साप्ताहिक । चीनको वुहानमा रहेका नेपालीहरु सुरक्षित रहेको चीनले बताएको छ । चीनको बहुनाबाट कोरोना भाइरस फैलिन नदिन र विदेशी नागरिकको सुरक्षाका लागि चीनले आवश्यक स्वास्थ्य संयन्त्र खडा गरेको बताएको छ । चीनको विदेश मन्त्रालयले शनिबार विज्ञप्तीमा उल्लेख गरेअनुसार उहानमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य, सुरक्षा प्रत्याभूत गरेको र

भारतमा नेपालका उपराष्ट्रपतिको सल्लाहकार हुँ भन्दै सुविधा लिन खोज्ने पक्राउ

क्रेजी साप्ताहिक काठमाडौँ । नेपालका उपराष्ट्रपतिको सल्लाहकार हुँ भन्दै भारतमा सुविधा लिन खोज्ने एक गिरोहलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले भारतको मध्यप्रदेश राज्यको उज्जैनमा तीन जनालाई गिरफ्तार गरेको हो । नेपालको सरकारी नम्बर प्लेट भएको सवारी साधन लिएर पुगेका उनीहरु सरकारी सुविधामा ‘सर्किट हाउस’ मा बस्दै आएका थिए

छोरीको हनिमुनमा गएकी आमा ज्वाइँसितै भागीन

क्रेजी साप्ताहिक एजेन्सी । दुनियामा कहिलेकाहीँ सोच्नै नसिकने घटना भइदिन्छन् । नेपाली समाजमा एउटी आमाले आफ्नी छोरीमाथि धोकाधडी गर्दै ज्वाइँसँग पोइल जाने भन्ने कुरा सायद कल्पना पनि गर्न गाह्रो पर्दछ । तर बेलायतको लण्डनमा एउटा यस्तै घटना भएको छ । एकजना आमाले आफ्नै छोरीलाई धोका दिइन् अनि ज्वाइँलाई छोरीबाट खोसेर