युकेएफसीलाई हराउँदै संकटा सेमिफाइनलमा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरीशनिश्चरे गोल्डकप–२०८१ मा संकटा फुटबल क्लब काठमाडौं विजयी भएको छ । आज भएको खेलमा संकटाले युनाइटेल खर्साङ फुटबल क्लब (युकेएफसी) दार्जिलिङलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । संकटाका कृपा चौधरीले पहिलो हाफको २८ औं मिनेटमा

कानेपोखरी गाउँपालिकाद्वारा आवासविहिन परिवारलाई घर हस्तान्तण

क्रेजी संवाददाता कानेपोखरी । कानेपोखरी गाउँपालिकाले संविधान दिवस २०८१ को अवसरमा आवासविहिन परिवारलाई घर हस्तान्तरण एवं दिप प्रज्वलन गरी संविधान दिवस धुमधामका साथ मनाएको छ । विहिबार गाउँपालिकाले वडा नं. २ मा २० परिवारलाई घर हस्तान्तरण कार्यक्रम, दिप प्रज्वलन, सांगीतिक कार्यक्रम साथै विशिष्ट व्यक्तिहरुलाई सम्मान गरी संविधान दिवस मनाएको हो

अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकपको तयारी पूरा

क्रेजी संवाददाता पथरी । अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८१ को खेल तालिका सार्वजानिक गर्दै सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । पथरी शनिश्चरेको हरियाली सामुदायिक वनको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक पथरी–११ फुटबल क्लबले गोल्डकपको तयारी पूरा भएको जनाएको हो । खेल संयोजक जितन राईले गोल्डकपको

एन प्याब्सनद्वारा जिल्ला स्तरीय वक्तित्वकला प्रतियोगिता

क्रेजी संवाददाता उर्लाबारी । ६० औं बाल दिवसको अवसरमा उर्लाबारीमा मोरङ जिल्ला स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । शनिबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) मोरङ जिल्ला समितिको आयोजनामा उर्लाबारी–५ स्थित होटल ग्राण्डको सभाहलमा सिनियर र जुनियर गरी दुई समूहमा अन्तर पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

रेडस्टारका विद्यार्थीहरूद्वारा बाल विशेष कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार माध्यमिक विद्यालयका विद्यार्थीहरूले विशेष कार्यक्रमको आयोजना गर्दै बाल दिवस भव्य रुपमा मनाएका छन् । शुक्रबार ६० औं बाल दिवसको अघिल्लो दिन नै विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै विद्यार्थीहरूले आ– आफ्नो कविता, गीत, नृत्य लगायतका प्रतिभाहरू प्रस्तुत गरेका हुन् । विद्यालय

एमालेले तोक्यो पथरी शनिश्चरे वडाको इन्चार्जहरु

क्रेजी संवाददाता पथरीशनिश्चरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी मोरङको बैठकले पथरी शनिश्चरे नगरपालिकाको वडा इञ्चार्जहरु तोकेको छ । पथरी शनिश्चरे वडाका इन्चार्जहरू :– वडा नं. १ विरध्वज शिवा वडा नं. २ आईता तुम्बापो वडा नं. ३ दुर्गादेवी दंगाल वडा नं. ४ डिल्ली पोखरेल वडा नं. ५ महेन्द्र विष्ट

पथरी शनिश्चरे गोल्डकपमा ८ टिमले सहभागिता जनाउने

क्रेजी संवाददाता पथरी । असोज ५ गतेदेखि सञ्चालन हुने प्रथम पथरीशनिश्चरे गोल्डकपमा ए डिभिजन क्लब सहित ८ टिमले सहभागिता जनाउने भएका छन् । पथरी ११ फुटबल क्लबले आयोजना गर्ने गोल्डकप असोज ५ देखी १२ सम्म सञ्चालन हुनेभएको हो । पथरी शनिश्चरे वडा नं. १ को जाँते मोडमा अवस्थित पथरी रंगशालामा

पथरी शनिश्चरेमा नेकपा एमालेको अभिमुखीकरण कार्यक्रम

क्रेजी संवाददाता मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी मोरङले पथरी शनिश्चरेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आज पथरी शनिश्चरे वडा नं. १ मा अवस्थित नवर्देश्वर शिवालय मन्दिरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । जिल्ला अध्यक्ष बाबुराम कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रम सचिव रविन थापाले सञ्चालन गर्नुभएको थियो

शान्तिपथको वार्षिकोत्सवमा जेष्ठ उपभोक्ताद्वय सम्मानित

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं. ९, ७ र ४ मा अवस्थित शान्तिपथ सिंचाई जल उपभोक्ता समूहको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज समूहको वडा नं. ७ जनप्रिय टोलमा छैटौं वार्षिक साधारणसभा २०८१ सम्पन्न भएको हो । वि.सं. २०७५ सालमा स्थापित सो समूहको मूल

मोरङका २९ जना पत्रकारले कोरोना बीमाको भुक्तानी पाउने

क्रेजी संवाददाता विराटनगर । नेपाल पत्रकार महासंघ मोरङका २९ जना पत्रकारले कोरोना बीमा वापतको भुक्तानी पाउने भएका छन् । कोरोना बीमा बापतको भुक्तानी पाउँन बाँकी रहेका २९ जनाले १÷१ लाखका दरले भुक्तानी पाउने भएका हुन । बीमा कम्पनीले भुक्तानी पाउन बाँकी रहेकाहरुको रकम बराबरको चेक नेपाल पत्रकार महासंघ मोरङलाई उपलब्ध