क्विज र स्पेलिङ कन्टेस्टमा एभरेष्ट प्रथम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा सम्पन्न अन्तर विद्यालय क्विज प्रतियोगितामा एभरेष्ट माविले प्रथम स्थान हासिल गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरी शनिश्चरेले आयोजना गरेको अन्तर विद्यालय क्विज प्रतियोगितामा पथरीको एभरेष्ट स्कुलले प्रथम स्थान हासिल गरेको हो । एभरेष्टबाट क्विज प्रतियोगितामा सुलभ तिम्सिना, सुजित

अनेम संघ पथरी शनिश्चरेको तीज विशेष कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–१ मा अवस्थित भुल्के जालपादेवी मन्दिर परिसरमा अखिल नेपाल महिला संघ पथरी शनिश्चरे नगर कमिटीले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आज तीज विशेष तथा वन्यजन्तुलाई फलफूल खुवाउनुका साथै वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो । अनेमसंघ केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज धना तामाङको

पथरीका प्रकाश बने मिस्टर नेपालको मस्ट एक्टिभ आइकन

ईस्वर दुलाल मोरङ । रियल मी मिस्टर नेपाल २०२४ को फाइनलमा पथरी शनिश्चरेका प्रकाश चौहानले मस्ट एक्टिभ आईकन जित्न सफल भएका छन् । उनले मिलेट्री ट्रेनिङमा कडा मेहनत गरेर सम्पूर्ण राउण्डमा उत्कृष्ट प्रस्तुतिहरू दिदंै मस्ट एक्टिभ आईकन जित्न सफल भएका हुन् । क्रेजी साप्ताहिकसँग कुरा गदै उनेले भने–यस वर्ष यस्तै

युवा संघ नगर कमिटीद्वारा विपन्नको घर निर्माण

क्रेजी संवाददाता पथरी । राष्ट्रिय युवा संघ नेपाल पथरी शनिश्चरे नगर कमिटीद्वारा सहयोग संकलन गरी निर्माण गरिएको विपन्नको घर हस्तान्तण गरिएको छ । शनिबार पथरी शनिश्चरे वडा नं. १० का विपन्न तथा असक्त दिल कुमार राई घर निर्माण गरी हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष क्षितिज थेबे,

एन.सी.सी. मा सहभागी विद्यार्थीहरूको तालिम निरीक्षण तथा अनुगमन

क्रेजी संवाददाता पथरी । मोरङका विभिन्न विद्यालयहरूबाट राष्ट्रिय सेवा दल (एन.सी.सी.)को जुनियर डिभिजन ५० औं ब्याचका विद्यार्थीहरूको तालिमको निरीक्षण तथा अनुगमन भएको छ । आइतबार राष्ट्रिय सेवा दल पूर्व तालिम शिक्षालय, मोरङ (याङ्शीला) का प्रमुख सेनानी राज कुमार बस्नेतको नेतृत्वमा आएको निरीक्षण तथा अनुगमन टोलीले मोरङको पथरी शनिश्चरे –०२ मा

‘सेवारो सोल्टिनी…’ सार्वजानिक

क्रेजी संवाददाता पथरी । विजेता सुनुवार किराती र अशोक सुनुवारको स्वरमा सजिएको ‘सेवारो सोल्टिनी..’बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ । सो गीतको निर्माता आयन राई र रेनुका सुनुवार रहेका छन् । पूर्वेली लोक भाकामा आधारित सो गीत शनिबार विजेता सुनुवार अफिसियल नामक युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको हो ।

फोनिज मोरङले ग¥यो वृक्षरोपण र शुभकामना आदान प्रदान

क्रेजी संवाददाता मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङले आइतबार वृक्षरोपण तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी रजत जयन्ती धुमधामको साथ मनाएको छ । आदिबासी जनजाति पत्रकारहरुको साझा संस्था फोनिज आइतबारदेखि २५ औं वर्ष पुगेको छ । संस्थाको रजत जयन्तिको अवसरमा फोनिज मोरङले पथरीशनिश्चरे १० स्थित पशुपति

सामुदायिक वन उपभोक्ता महासंघले मनायो वन दिवस

क्रेजी संवाददाता पथरी । ‘सामुदायिक वनको प्रभावकारिता, तिनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ मोरङले सामुदायिक वन दिवस मनाएको छ । शुक्रबार वन दिवसका अवसरमा उर्लावारी १ मा रहेको मनोहर सामुदायिक वनको हलमा सम्पन्न कार्यक्रममा उर्लावारी नगरउपप्रमुख मिना खतिवडा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो

भुल्के जल उद्योगको अनुगमन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको उपप्रमुख एवं नगर स्तरीय अनुगमन समितिको संयोजक देवीमाया काफ्लेको अगुवाईमा बजार अनुगमन समितिले श्री भुल्के जल उद्योगको अनुगमन गरेको छ । आज पथरी शनिश्चरे वडा नं. १ मा स्थापित सो उद्योगले विक्री गरेको पानी वडा नं. २ का एक उपभोक्ताले घरमा जारको

डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘खोज र नष्ट पार’ कार्यक्रम

क्रेजी समाचारदाता पथरी । पथरी शनिश्चरे वडा नं. १ को आयोजनामा डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि ‘खोज र नष्ट पार’ कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वडा नं. १ को गोर्खाडिपार्टमेन्ट स्टोर अगाडि औपचारिक कार्यक्रम पश्चात् खोज र नष्ट पार कार्यक्रम सम्पन्न भएको हो । वडा नं. १ का अध्यक्ष