
सामाजिक सुरक्षा भत्ता नविकरण सुरु
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका १० वटै वडाहरूमा सामाजिक सुरक्षा भत्ता नविकरण गराउन सुरु गरिएको छ । आर्थिक वर्ष २०८१÷०८२ को सामाजिक सुरक्षा भत्ता नविकरण साउन १ गतेदेखि वडा कार्यालयहरुबाट गराउन सुरु गरिएको हो । सामाजिक सुरक्षा नविकरण बायोमेट्रिक प्रणालीबाट वडा नं. ७ मा पहिलो पटक धनमाया