धान दिवसमा नेकपा एमाले विराटनगर महानगरले ग¥यो रोपाई

क्रेजी संवाददाता विराटनगर । २१ औं धान दिवसका अवसरमा नेकपा एमाले विराटनगर महानगर कमिटीले आज सीमावर्ती क्षेत्रमा पुगेर धान रोपाईं गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य रामलाल साहसहित महानगर कमिटी अध्यक्ष, विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीलगायतका नेताहरुको उपस्थितीमा रोपाईं गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका नेकपा

९ औ किराँत राष्ट्रिय अधिवेशन २०२४ कोलोराडोमा हुने

हेम गिरी कोलोराडो । अमेरिकाको कोलोराडोस्थित डेन्भर सहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ ९ औं किराँत राष्ट्रिय अधिवेशन आयोजना हुने भएको छ । त्रिदीवसीय कार्यक्रमको बिच आयोजना हुने अधिवेशनमा अमेरिकाको ३६ वटा राज्यहरूबाट किराँत धर्मावलम्बी र किराँतसँग सम्वन्धित संघ संस्थाहरूको प्रतिनिधिहरूको सहभागीता रहने आयोजक समितिका मणि

के हो जुनोटिक रोग ?

पशुबाट मानिसमा सर्ने खालका रोगलाई जुनोटिक रोग भनिन्छ । जुनोटिक अन्तर्गत रेविज, वर्डफ्लु, कोरोनाभाइरस लगायत धेरै प्रकारका रोगहरु पर्दछन् । यस्ता रोगहरु पशुको टोकाइ, मासु, दुध लगायतबाट मानवशरिरमा प्रवेश गर्छन । जस्तै ः कुकुरको टोकाइबाट सर्ने रेविज, कुखुराको मासुबाट सर्ने बर्डफ्लु, साथै हामिले खानेगरेको गाइभैसिको दुधबाट समेत यो रोग सर्न

च्यापकटर वितरण

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिका पशुपंन्छी विकास शाखाको आयोजनामा ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरेको छ । आज नगरपालिको प्राङ्गणमा पशुपन्छी तथा मत्स्य विकास शाखाको आ.व. २०८०/८१ को ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण कार्यक्रम अन्तर्गत छनौट भएका १० वटा संस्थालाई च्यापकटर वितरण गरिएको हो । वडा नं. ५

नगरको प्रथम मुर्तिकार गजमेर सम्मानित

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिकाको मुर्तिकार कृष्णभक्त गजमेर सम्मानित हुनुभएको छ । आज कला साहित्य प्रवद्र्धन समितिले मुर्तिकार गजमेरलाई नगद रु. २५ हजार सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका निवर्तमान प्रमुख दिलिप कुमार राई (किशोर) र पथरी शनिश्चरे नगरपालिका

एभरेष्टकी तुलसा द भ्वाइस अफ किड्सको ब्याटलमा

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ स्थापित एभरेष्ट माविकी छात्रा तुलसा थापाले द भ्वाइस अफ किड्सको ब्लाइन्ड अडिसन सानदार तरिकाले पार गर्दै ब्याटलमा प्रवेश गरेकी छिन् । पथरी शनिश्चरे वडा नं. २ देविगन्जकी थापाले ब्लाइन्ड अडिसनमा कोचहरु छेवाङ लामा, प्रमोद खरेल, मिलन नेवार र मेलिना राईलाई

रेडस्टारद्वारा एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ शान्ति चौकमा स्थापित रेडस्टार माध्यमिक विद्यालयले एकपछि अर्काे सफलता हात पार्दै आइरहेको छ । रेडस्टारले यस पटकको एसइइ परीक्षा–२०८१ पनि आफ्नो उत्कृष्ट नतिजालाई निरन्तरता दिदै कोशी प्रदेशकै उत्कृष्टता हासिल गरेको छ । एसइइ परीक्षामा ४ जिपिए ल्याउन सतिश आचार्य र

पथरीको पञ्चायत मावि एसइईमा मोरङ जिल्ला प्रथम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा स्थापित सामुदायिक विद्यालय पञ्चायत मावि एसइईमा मोरङ जिल्ला प्रथम भएका छन् । २०८० को एइई नजिता बिहिबार सार्वजनिक भएको हो । पञ्चायत माविकी छात्रा निकिता राईले ३.९६ जीपीए ल्याएर सामुदायिक विद्यालयहरूबाट मोरङ जिल्लामै प्रथम भएको पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकीले बताउनुभएको छ

कला साहित्यको उर्भर भूमी पथरी शनिश्चरे

ईस्वर दुलाल पथरी शनिश्चरे नगरपालिका पूर्वी नेपालको मोरङ जिल्लामा पर्ने कला र साहित्यको उर्भर भूमिको रूपमा परिचित छ । यो नगरपाकिला कला र साहित्यका क्षेत्रमा पनि आफ्नै विशिष्ट स्थान राख्छ। यहाँका विभिन्न सांस्कृतिक गतिविधिहरू र साहित्यिक सृजनाहरूले स्थानीय कला र संस्कृतिलाई जीवन्त राख्न मद्दत पु¥याएका छन । कलाः पथरी शनिश्चरेमा

नगरको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजानिक

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पन्ध्रौ नगर सभाबाट पारित आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पत्रकार सम्मेलन मार्फत् सार्वजानिक गरिएको छ । मंगलबार नगरपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलनमा नगर प्रवक्ता नविन कार्कीले वार्षिक नीति, कार्यक्रम तथा बजेटको विषयमा प्रेस विज्ञप्ति मार्फत् सार्वजानिक गर्नुभएको थियो