
नगर स्तरीय खुल्ला कविता प्रतियोगिताको फाइनल १५ गते
क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरमा भएको कविता लेखन प्रतियोगिताको प्रथम चरणबाट १० जना कवि छनौट भएका छन् । प्रतियोगिताको फाइनल असार १५ गते हुने आयोजकले जनाएको छ । शनिवार वडा नं. २ मा स्थापित होटल साल्पामा भएको पहिलो छनौट प्रतियोगितामा वडा नं. १० का लाजिमा सुन्दास, मञ्ञ्जरी घिमिरे,