वडा नं. ७ मा महिला लक्षित कार्यक्रम अन्तर्गत व्यूटीपार्लर तालिम

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे वडा नं. ७ को आयोजनामा महिला लक्षित कार्यक्रम अन्तर्गत व्यूटीपार्लर तालिमको समापन भएको छ । चैत २८ गतेदेखि सुरु गरिएको तालिमको बुधबार वडा कार्यालयको सभाहलमा समापन गरिएको हो । वडा अध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा

क्याम्प सचिवद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

क्रेजी संवाददाता मोरङ । भुटनिज शरणार्थीहरुको जीवनयापनका समस्याहरु दिगो समाधानको बिषयलाई समेट्दै झापाको बेलडाँगी क्याम्प र मोरङको पथरीशनिश्चरे क्याम्पका शिविर सचिवहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उहाँको जनसम्पर्क अधिकारी बुद्दी जिसी मार्फत् ज्ञापन पत्र बुझाएका छन् । नक्कली शरणार्थी प्रकरण भनेर कारण देखाउँदै अहिले नेपाल सरकारले जन्मदर्ता, ट्राभल डकुमेण्ट र शरणार्थी परिचय–पत्र

व्यक्तिगत घटना दर्ता सम्वन्धी अन्तरक्रिया

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिकामा व्यक्तिगत घटना दर्ता सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज नगर कार्यपालिकाको सभाहलमा भएको सो कार्यक्रममा नगरका कर्मचारीहरू, १० वटै वडाका वडा सचिवहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक दिलकुमार तामाङले गर्नुभएको थियो ।

द भ्वाईस नेपालका विजेता विनोदलाई रेडस्टारको सम्मान

क्रेजी संवाददाता पथरी । द भ्वाइस अफ नेपाल सिजन ५ का विजेता विनोद राईलाई रेडस्टारले सम्मान गरेको छ । मोरङको पथरी शनिश्चरे–२ मा मा स्थापित रेडस्टार माध्यमिक विद्यालयले एक औपचारिक कार्यक्रमका बिच शुक्रबार सम्मान गरेको हो । विद्यालयले कक्षा–१२ का विद्यार्थीलाई विदाइ गर्दै हिसान प्रि बोर्ड परीक्षामा उत्कृष्ट अंक ल्याउने

भेट्रान फुटबलको उपाधि आयोजक वडा नं. २ लाई

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा आयोजित भेट्रान लिग फुटबल प्रतियोगिताको उपाधि वडा नं. २ आयोजकले आफ्नो पोल्टामा पारेको छ । वडा नं. १ को पञ्चायत माविको खेल मैदानमा आज भएको फाइनल खेलमा वडा नं. ४ लाई १–२ गोलको झिनो अन्तरले पराजित गर्दै आयोजकले उपाधि माथि कब्जा जमाएको

नगर प्रमुखद्वारा यलम्बरको मूर्ति अनावरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–१ मा यलम्बरको मूर्ति एक औपचारिक कार्यक्रमको बीच नगर प्रमुख मोहन प्रसाद तुम्वापोले अनावरण गर्नुभएको छ । नगरपालिकाको बजेटबाट निर्माण भएको ९ लाख ९४ हजारको ढलोट (तामा र पित्तल)को मूर्ति स्थापना भएको हो । साढे ५ फिटको यलम्बरको मूर्ति नगर प्रमुख तुम्बपोले आज अनावरण

युमा साम्यो नेपाल नयाँ कार्यसमिति सार्वजनिक

क्रेजी संवाददाता पथरी । लिम्बु समुदायमा धार्मिक तथा साँस्कृतिक कार्य गर्ने हेतु राखेर युमा साम्यो नेपाल नामको नयाँ संस्था स्थापना भएको छ । सोही हेतुको साथ गठन भएको युमा साम्यो महासभाका केन्द्रीय पदाधिकारी सदस्यहरु पनि युमा साम्यो नेपालमा आएका छन् । आज मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित सिरिजंघा स्मृति धार्मिक वन

प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप हुने

क्रेजी संवाददाता पथरी । पथरी ११ फुटबल क्लबको आयोजनामा आउँदो जेठ १२ गतेदेखि जेठ २१ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप खुल्ला नकआउट–२०८१ फुटबल प्रतियोगिता हुनेभएको छ । आज आयोजकले पथरी बहुमुखी क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगितामा कूल १० वटा टोलीहरूले सहभागिता

एभरेष्टलाई बुद्धिचाल (चेस) प्रतियोगितामा सफलता

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा अवस्थित एभरेष्ट आवासीय माविले बुद्धिचाल प्रतियोगितामा सफलता हासिल गरेको छ । एभरेष्टले अन्य विद्यालयहरूलाई पछि पार्दै राष्ट्रव्यापी चेस प्रतियोगितामा तीन वटा पुरस्कार प्राप्त गरेको छ । फ्रेन्डसीप चेस क्लव पथरी शनिश्चरेले आयोजना गरेको ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रव्यापी रेटिङ

बुद्धिचाल प्रतियोगितामा साम्बाले नयाँ रेकर्ड कायम गरे

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेका लोकसागर साम्बा बुद्धिचाल(चेसं) खेलमा नेपालकै दोस्रोहुँदै नयाँ रेकर्ड कायम गरेका छन् । बर्षको अन्तिम साता (२०८० चैत्र २७ देखि ३०)ं बुद्धिचाल खेलाडीहरुका लागि मोरङ पथरीशनिश्चरेमा कुम्भ मेला झै लागेको थियो । फ्रेन्डसीप चेस क्लवद्वारा आयोजित ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता