
सहिद रत्न कुमार बान्तवा तेस्रो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु
क्रेजी संवाददाता पथरी । सहिद रत्न कुमार बान्तवा तेश्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० शुरु भएको छ । आज पथरीशनिश्चरे–२ को सिनभिलेज पार्टी प्यालेसमा एक भव्य समारोहका बीच प्रतियोगिताको नगर प्रमुख मोहनप्रसाद तुम्वापोले उद्घाटन गर्नुभयो । चैत ३० गतेसम्म सञ्चालन हुने सो प्रतियोगिता मार्फत् खेलाडीहरूको उत्पादन गर्ने र स्थानीय पर्यटकीय