पथरी बहुमुखी क्याम्पस स्ववियुद्वारा स्वास्थ्य शिविर सम्पन्न

क्रेजी संवाददाता पथरी । पथरी बहुमुखी क्याम्पसको स्ववियुले आफ्नो एक वर्षे कार्यकालको वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गरेको छ । पथरीशनिश्चरे–१ मा स्थापित क्याम्पसको स्ववियुले शुक्रबार क्याम्पसमा एक दिने स्वस्थ्य शिविर संचालन गरेको हो । स्वतन्त्र विद्यार्थी युनियनले नगर भित्रका +२ माथि अध्ययन गर्ने विद्यार्थीहरुका लागि स्त्री रोग विशेषज्ञ,

पथरीमा ६ केजी गाँजा सहित एक पक्राउ

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा ६ केजी सहित एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा जिल्ला सागुँरीगढी नगरपालिका वडा नं ३ बस्ने ४२ वर्षीय प्रेमकुमार याख्खा रहेका छन् । ६ वटा पोकामा म्याक गरी जेब्रा झोलामा बोकेर हिडिरहेका याख्खालाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले पथरीशनिश्चरे वडा नं

स्ववियु पथरी बहुमुखी क्याम्पसले निःशुल्क स्वास्थ्य शिविर गर्ने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा स्थापित पथरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिका भित्रका +२ का विद्यार्थीहरुका लागि स्वयवियुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । आज क्याम्पसको स्ववियु कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले

दादुरा रुबेला खोप लगाउन नमान्नेलाई स्वास्थ्य केन्द्र लगेर खोप लगाइयो

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ९ मा दादुरा रुबेला खोप लगाउन नमान्ने दुई परिवारका चार जना बालबालिकाहरुलाई नगर प्रमुख मोहन प्रसाद तुम्वापोको संयोजकत्वमा गएको टोलीले दादुरा खोप लगाउने कार्य गरेको छ । मंगलबार वडा नं. ९ का कायरा श्रेष्ठ, सन्देश श्रेष्ठ, विवीसो श्रेष्ठ र सन्ध्या श्रेष्ठलाई

पथरी बहुमुखी क्याम्पसमा स्ववियुले मनायो वार्षिकोत्सव

क्रेजी संवाददाता पथरी । स्वतन्त्र विद्यार्थी यूनियनले आफ्नो वार्षिकोत्सव मनाएको छ । मोरङको पथरीशनिश्चरे वडा नम्बर १ मा स्थापित पथरी बहुमुखी क्याम्पस स्ववियुले मंगलबार क्याम्पसको सभाहलमा साँस्कृतिक कार्यक्रम र केक काटेर वार्षिकोत्सव मनाएको हो । स्ववियुले आफु निर्वाचित भएर आएको एक वर्ष पूरा भएको र त्यस खुशीलाई सम्पूर्ण विद्यार्थीहरु माझ

वडा नं. ८ मा साकेला सिली प्रशिक्षणको समापन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ८ द्वारा संचालित एक महिने निःशुल्क साकेला सिली प्रशिक्षण कार्यक्रमको समापन भएको छ । शनिबार राई जातिको परम्परागत साँस्कृतिक नृत्यको रुपमा रहेको साकेला नयाँ पुस्तामा पुस्तान्तरण तथा संरक्षण गर्नको लागि सो कार्यक्रम गरिएको वडा अध्यक्ष नवीन कार्कीले जानकारी दिनुभयो । ‘वडा

पथरी उद्योग वाणिज्य संघमा फेरि किचलो

क्रेजी संवाददाता पथरी शनिश्चरे । अघिल्लो कार्यकालदेखि नै विभिन्न किचलोमा रहेको पथरी उद्योग वाणिज्य संघमा फेरि विवाद उत्पन्न भएको छ । संघको फागुन ७ गते भएको १७ औं साधारण सभाबाट अध्यक्ष, उपाध्यक्ष बाहेक सम्पूर्ण पदाधिकारी सर्वसहमत चयन भएका थिए । अध्यक्षमा दीपक बस्नेत र उपाध्यक्षमा रबिन राई निर्वाचनबाट चुनिएका थिए

जेनिथको वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी–६ मा अवस्थित रमाइलोमा रहेको जेनिथ इङ्लिस स्कुलको १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ । फागुन ३० गते सम्पन्न उत्सवमा सांस्कृतिक नृत्य साथै विविध कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी

प्रस्तावित पथरी रंगशालाको स्तरोन्नति द्रुत गतिमा

क्रेजी समाचारदाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ जाँते मोडमा अवस्थित प्रस्तावित पथरी रंगशालाको स्तरोन्नति द्रुत गतिमा थालिएको छ । एक महिनाअघिदेखि पथरी शनिश्चरे नगर खेलकुद विकास समिति र पथरी ११ फुटबल क्लबको सहकार्यमा सो खेल मैदानको स्तरोन्नति थालिएको हो । सो रंगशालाको स्तरोन्नति मुख्य गरेर खेल मैदानमा

सञ्चार माध्यमको संरक्षण गर्न पत्रकार महासंघ मोरङको माग

क्रेजी संवाददाता मोरङ । नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणको लागि प्रदेश तहबाट पनि लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्नेलगायतका माग कोशी प्रदेश सरकारलाई बुझाएको छ । नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराईको नेतृत्वमा गएको टोलीले मंगलबार प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईलाई