रिफुजी च्यालेन्ज कप : भुटानीज यूथ क्लब बेलडाँगी विजयी

क्रेजी संवाददाता पथरी । पथरी शनिनश्चरेको सिरिजंघा एफ.सी.लाई २–१ गोलले स्तब्ध पार्दै दमकको भुटानीज यूथ क्लब (विवाईसी) राइजिङ ब्रदर्श सुजना छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफुजी च्यालेन्ज कपको क्वार्टरफाइनल प्रवेश गरेको छ । सोमबार निक्कै नै प्रतिस्पर्धात्मक खेलमा अफ्रिकन खेलाडी लिएर मैदानमा उत्रिएको भुटानीज यूथलाई सिरिजंघा फुटबल क्लबले कडा टक्कर दिएको थियो

रेडस्टारको अभिभावक दिवस तथा वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार आवासीय माध्यामिक विद्यालयले आफ्नो २८ औं अभिभावक दिवस तथा वार्षिकोत्सव २०८० भव्य रुपमा सम्पन्न गरेको छ । सो अवसरमा विद्यालयले कक्षा पिजीदेखि कक्षा ४ सम्मको आइतबार र कक्षा–५ देखि माथि कक्षा १२ र बीबीएस सम्मका विभिन्न तह र विधाहरूमा

रिफुजी च्यालेन्ज कप : भुटानीज यूथ क्लब बेलडाँगी विजयी

क्रेजी संवाददाता पथरी । पथरी शनिनश्चरेको सिरिजंघा एफ.सी.लाई २–१ गोलले स्तब्ध पार्दै दमकको भुटानीज यूथ क्लब (विवाईसी) राइजिङ ब्रदर्श सुजना छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफुजी च्यालेन्ज कपको क्वार्टरफाइनल प्रवेश गरेको छ । आज निक्कै नै प्रतिस्पर्धात्मक खेलमा अफ्रिकन खेलाडी लिएर मैदानमा उत्रिएको भुटानीज यूथलाई सिरिजंघा फुटबल क्लबले कडा टक्कर दिएको थियो

वडा नं. ७ द्वारा कृषकहरूलाई बिउ छर्ने मेसिन वितरण

पथरी शनिश्चरे, फागुन १३ मोरङको पथरी शनिश्चरे वडा नं. ७ ले कृषक प्रोत्साहन कार्यक्रम अन्तर्गत मकै छर्ने मेसिन (बिउ छर्ने हाते मेसिन) वितरण गरेको छ । आज वडा कार्यालय परिसरमा ११ वटा बिउ छर्ने हाते मेसिन वडाका विभिन्न टोल र कृषक समूहलाई वितरण गरिएको हो । वडाको चालु आर्थिक वर्ष

रिफुजी च्यालेन्च कप : डाँगीहाट एफ.सी. दोस्रो चरणमा प्रवेश

क्रेजी संवाददाता पथरी । डाँगीहाट फुटबल क्लब पथरी शनिश्चरेमा जारी राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्च कप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरको छ । आज भएको खेलमा डाँगीहाट फुटबल क्लबले एपीएफ पकलीलाई टाइब्रेकरमा ३–० गोल अन्तरले रोक्दै डाँगीहाटले दोस्रो चरणको यात्रा तय गरेको हो । निर्धारित सयममा

रिफुजी च्यालेन्च कप : कञ्चनजंघा एफ.सी. विजयी

क्रेजी संवाददाता पथरी । राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्च कप फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा कञ्चनजंघा एफ.सी. भारतले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा कञ्चनजंघाले रारा एफ.सी. धनकुटालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । कञ्चनजंघाका लागि पहिलो हाफको ६ मिनेट, २२ औं मिनेट र

शरणार्थी च्यालेन्ज कपको उद्घाटन खेलमा बेलबारी विजयी

क्रेजी संवाददाता पथरी । राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०२४ को उद्घाटन खेलमा बेलबारी एफ.सी. विजयी भएको छ । बेलबारीले विर्तामोड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । बेलबारीलाई बिरेन लिम्बुले गरेको १ मात्र गोल जितको लागि पर्याप्त बनेको थियो । आजको

राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कपको तयारी पूरा

क्रेजी संवाददाता पथरी । राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०२४ तयारी पूरा भएको छ । पथरी शनिश्चरे–१० मा अवस्थित रंगशालामा भोलिदेखि हुने सो प्रतियोगिताको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुहुने भएको छ । युवा मैत्री केन्द्र पथरीशनिश्चरे १० र शरणार्थी शिविर व्यवस्थापन

एभरेष्टले मनायो सभ्य र भव्य वार्षिकोत्सब

क्रेजी संवाददाता मोरङ । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतित्थ्यतामा एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले वार्षिकोत्सव मनाएको छ । पथरी शनिश्चरे वडा नं. १ मा स्थापित एभरेष्टले आफ्नो ३८ औं अभिभावक दिवस तथा वार्षिकोत्सव आज सभ्य र भव्य रुपले मनाएको हो । सुरुवातमा साना विद्यार्थीहरूले रेड

पथरी शनिश्चरे प्रिमियर लिग–४ को आय–व्यय सार्वजानिक

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे प्रिमियर लिग (पीएसपीएल)–४ को क्रिकेट प्रतियोगिताको आय–व्यय सार्वजनिक भएको छ । आज आयोजक पथरी शनिश्चरे प्रिमियर लिग समितिले पथरी शनिश्चरेमा स्थापित मनोहर पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता हिसाव सार्वजानिक गरेको हो । सो पत्रकार सम्मेलनमा आयतर्फ ७ लाख ७ हजार ५ सय रुपैयाँ