
नगरपालिकाद्वारा ४ निर्णयहरु पारित
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको कार्यपालिका बैठकद्वारा ४ वटा निर्णयहरू पारित गरिएको छ । मंगलबार नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको बैठकले निर्णयहरु पारित गरेको हो । नगरपालिकाको बजेट अधिवेशन असार १० गते सम्पन्न गर्ने, फर्निचर खरिदको विषयमा निष्पक्ष जानकारी लिँदै सत्यतत्य विज्ञप्ती मार्फत् सार्वजानिक गर्न