
पथरीमा बाल साहित्य महोत्सव २०८० को उद्घाटन
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले बाल साहित्य महोत्सव २०८० को उद्घाटन गर्नुभएको छ । आज पथरी बहुमुखी क्याम्पसको प्राङ्गणमा प्रमुख अतिथि तुम्वापोले पानसमा दियो बालेर महोत्सवको उद्घाटन गर्नुभएको हो । सो उद्घाटन कार्यक्रममा मन्तव्य राख्ने क्रममा उहाँले भन्नुभयो–‘हाम्रो पथरीशनिश्चरेमा अहिले वृहत् रुपमा कला