भाडामा बस्ने महिलालाई बलात्कार गर्ने ५५ वर्षीय कमल पक्राउ

भक्तपुर- एक ५० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरीबृत्त थिमिले ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।मध्यपुरथिमि नगरपालिका–६ बाहाखा बजारमा जुत्ताचप्पल पसल सञ्चालन गर्दै आएका मध्यपुरथिमि नगरपालिका–६ बस्ने ५५ वर्षीय कमल श्रेष्ठलाई बलात्कार अभियोगमा प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले पसल सञ्चालन गर्दै आएको घरमा भाडामा बस्दै आएकी महिलालाई

मोडलिङ र कलाकारितामा जम्दै स्वीकृति प्याकुरेल ‘फोटो फिचर’

मातृका पौडेल- कलाकारिता र मोडलिङको रहरका साथै अवसर को खोजीमा धेरै रहेको पाइन्छ रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङ गर्न त्यती सजिलो पक्कै छैन । यो क्षेत्रमा हात हालेर कोहि सफल हुन्छन् त कोहि बिचैमा छोडेर हिडने हुन्छन् । यस्तै क्रममा मोडलिङ क्षेत्रमा सफलताको बाटोमा अगाडी बढिरहेको एक

आखीर किन पुगिन् चर्चित गायिका ज्योती मगर प्रहरीकोमा ?

आयोजकले अपमान गरेको भन्दै गायिका ज्योती मगरले प्रहरीलाई गुहारेकी छन् । उनले नवलपरासीको गैँडाकोटमा प्रस्तुति दिँदै गर्दा आयोजकले अपमान गरेको भन्दै उनले प्रहरी गुहारेकी हुन् । प्रहरी समक्ष उनले आफूमाथि आयोजक मध्यकै एक जनाले अपशब्द बोलेर दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । होटलको कोठामा पुगेपछि उनलाई होटल सम्म छोड्न गएका

षडजको सुन ख्यालख्यालैमा सार्वजनिक

नेपाली साङगीतिक जगतका चर्चित गायक षडज सम्बाहाङफे लिम्बूले सुन ख्याल ख्यालैमा बोेलको नयाँ गीतको भिडियो दर्शक सामु सार्वजनिक गरेका छन् । किन नामक एल्बममा समावेश गरिएको उक्त सुन्दर गीतको शब्द र संगित राजु ढकालको छ भने यस गितको भिडियोलाई गणेश जङ रावलले निर्देशन गरेका छन् । काठमान्डौ उपत्यकाका सुन्दर स्थानहरु

उर्लाबारीमा रहस्यमय ढंगले घरमा आगलागी ‘फोटो फिचर’

उर्लाबारी- मोरङको उर्लाबारी–७ मा मङ्गलबार अपरान्ह रहस्यमय ढंगले घरमा आगलागी भएको छ । उर्लाबारी–इटहरा सडकमा रहेको भक्तिराम अधिकारीको घरमा कोही पनि नभएको अवस्थामा आगलागी भएको हो । २ बजे तिर आगलागी सुरु भएपछि स्थानीयले प्रहरी र दमकललाई खवर गरेका थिए । अधिकारीको घरमा उहाँ कै होलसेल तथा खुद्रा किराना पसल

युवक हत्याको विरोधमा बिहानैदेखि कैलाली बन्द

कैलाली- युवक हत्याको विषयलाई लिएर गरिएको कैलाली बन्दले त्यस क्षेत्रमा मानिसको जनजीवन प्रभावित भएको छ । धनगढी उपमहानगरपालिका, ४ का विजय थापाका हत्यारा सार्वजनिक गर्न माग गर्दै मंगलवार गरिएको कैलाली बन्दले जिल्लाभरको जनजीवन प्रभावित भएको हो । कैलाली बन्दको घोषणा गरिएपनि जिल्लाका अन्य बजारमा भने आंशिक प्रभाव परेपनि धनगडीमा भने

प्रथम ऐले खुल्ला नकआउट फुटबल प्रतियोगिता, उपाधि शिवसतासी स्पोर्टिङ क्लबलाई

मोरङको पथरीशनिश्चरेमा सम्पन्न प्रथम ऐले खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि झापाको शिवसतासी स्पोर्टिङ क्लबले जितेको छ । सोमबार पथरीशनिश्चरे–३ को खेलमैदानमा भएको फाइनल खेलमा आयोजक ऐले स्पोटिङ क्लबलाई ४–० ले हराउँदै शिवसतासीले उपाधि जितेको हो । निर्धारित ६० मिनेटको खेलमा शिवसतासीका अभिषेक राईले पहिलो गोल गरेका थिए । यस्तै दोस्रो

काभ्रेमा अर्धनग्न अवस्थामा झुण्डिएको युवतीको शव भेटियो

काभ्रे- काभ्रेमा अर्धनग्न अवस्थामा झुण्डिएको युवतीको शव भेटिएको छ । काभ्रेको बनेपा नजिकै रुखमा झुण्डिएको तथा अर्धनग्न अवस्थामा बनेपा नगरपालिका–५ की करिब २२ वर्षीया सुधा केसीको शव भेटिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । सोमबार बिहान पाँच बजेतिर घरबाट कलेज जान भनी हिँडेकी सुधा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

मृत भेटिएका अंगद चौधरीको हत्याको आरोपमा दाजु भाई पक्राउ

रुपन्देही- रुपन्देहीमा अंगद चौधरीको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । ओमसतिया गाउँपालिका ५ का ३८ वर्षीय अंगद चौधरीको हत्या गरेको आरोपमा स्थानीय चन्दन भन्ने राम रतन निषाद र ज्ञानु भन्ने रोशन निषादलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु नाताले दाजुभाइ हुन् । मृतक चौधरीका परिवारले रतन

पेस्तोल र लागू औषधसहित २ युवा पक्राउ

काठमाडौँ- काठमाडौँबाट पेस्तोल र लागू औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेका छन् । काठमाडौँ महानगरपालीका ३२ जडिबुटी ढुङगेधाराबाट पेस्तोलसहित दुई जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालीका–३ का २७ वर्षका भुवन परियार र सोही स्थान बस्ने २७ वर्षका मनपरन चौधरी रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त