बिष्णु भट्टराई भन्छिनः ‘पहिचानको आन्दोलन सफल बनाएरै छाड्छौ’

क्रेजी संवाददाता पथरी । पहिचानवादी नेतृ विष्णु भट्टराईले प्रदेश नं.१ मा चलिरहेको आन्दोलन सफल बनाएरै छाड्ने बताउनु भएको छ । नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समन्वय समिति (मोरङ)द्वारा आयोजित पाँच दिने सिप बिकास तालिम समापन कार्यक्रममा बोल्दै भट्टराईले सो कुरा बताएउनु भएको हो । आफू (भट्टराई) जस्तै अनुहारले उत्पीडित समुदायको

क्षमता विकासका लागि तीन दिने उद्घोषण तालिम

क्रेजी संवाददाता पथरी । पहिलो जाति धिमाल समुदायका युवाहरुको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिमको उद्घाटन भएको छ । पथरीको मनोहर होटल एण्ड पार्कमा आजबाट सुरु भएको सो तालिम असार ११ गतेसम्म सञ्चालन हुनेछ । नगरपालिकाको सहयोगमा भएको सो तालिम पहिलो नागरिक धिमाल व्यवस्थापन समिति पथरी शनिश्चरेले आयोजना गरेको

पथरीमा बाल साहित्य महोत्सव २०८० को उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले बाल साहित्य महोत्सव २०८० को उद्घाटन गर्नुभएको छ । आज पथरी बहुमुखी क्याम्पसको प्राङ्गणमा प्रमुख अतिथि तुम्वापोले पानसमा दियो बालेर महोत्सवको उद्घाटन गर्नुभएको हो । सो उद्घाटन कार्यक्रममा मन्तव्य राख्ने क्रममा उहाँले भन्नुभयो–‘हाम्रो पथरीशनिश्चरेमा अहिले वृहत् रुपमा कला

पथरीशनिश्चरेमा बाल साहित्य महोत्सव २०८० हुने

सन्तोष राई पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कला साहित्यमा रुचि राख्ने मानिसहरुको बाहुल्यता बढी छ । त्यसैले त कला साहित्य प्रबद्र्धन समितिको आयोजनामा बाल साहित्य महोत्सव २०८० को आयोजना हुँदैछ । आज पथरीशनिश्चरे–२ मा स्थापित होटल साल्पामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले यही वैशाख २४ गतेदेखि ३० गतेसम्म महोत्सव लाग्ने

पञ्चायत माविद्वारा विशेष उत्प्रेरणा कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित श्री पञ्चायत माध्यमिक विद्यालयको आयोजनामा नेपालकै उत्कृष्ट मोटिभेसनल स्पीकर सौनक भट्टद्वारा विशेष उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । आज एक औपचारिक कार्यक्रमका बीच पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले गमलाको फुलमा पानी हालेर उद्घाटन गर्नुभएको हो । पथरीको सिनभिलेज पार्टी प्यालेसमा आयोजित सो

सि.एम्. कन्दङ्वा स्मृति कोषद्वारा तीन जना व्यक्तित्व सम्मानित हुने

क्रेजी संवाददाता पथरी । एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयद्वारा सञ्चालित सि.एम्. कन्दङ्वा स्मृति कोषद्वारा तीन जना व्यक्तित्वहरु सम्मानित हुनेभएका छन् । आज मोरङको पथरीशनिश्चरे–१ मा स्थापित एभरेष्ट अंग्रेजी आवासीय माविको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सो कुरा सार्वजानिक गरेको हो । कोषका उपाध्यक्ष तथा विद्यालयका निर्देशक रविन कन्दङ्वाले सो

शार ल्हेसा ५०१७ को अवसरमा शुभकामना तथा साँस्कृतिक कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेसा ५०१७ को अवसरमा शुभकामना आदान प्रदान, सम्मान तथा साँस्कृतिक कार्यक्रम भएको छ । आज नेपाल मगर संघ पथरीशनिश्चरेले आयोजना गरेको सो कार्यक्रममा शुभकामना आदान प्रदानका साथमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु भएको छ । पथरीशनिश्चरे नगरपालिकामा मगर समुदायबाट निर्वाचित

यले संवत मनाउने क्रममा किरात प्रदेश नामकरण गर्न र रेशम चौधरीको रिहाइ गर्न माग

क्रेजी संवाददाता मोरङ । प्रथम हाङ यलम्बरको स्मृतिमा स्थापित यलेदुङ नव बर्ष बनाउने क्रममा किरात राई यायोक्खाका नेताहरुले प्रदेशको नाम किरात राख्न र रेशम चौधरीलाई तत्काल रिहाइ गर्नुपर्ने बताएका छन् । किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङले आज पथरी साकेला थानमा आयोजित यले नयाँ बर्षको शुभकामना आदान प्रदान तथा

पथरीशनिश्चरेमा तमु लोसार भब्यताका साथ सम्पन्न

पथरी –  मोरङको पथरीशनिश्चरेमा ‘गुरुङ जातिको तमु लोसार पर्व भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा मोरङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद शुनिलकुमार शर्माले आफू गुरुङ जातिको उत्थान र गुम्बाको विकासको निम्ति सधैं प्रतिवद्ध भएर लाग्ने बताएका छन् । ल्होसारको अवसरमा मोरङको पथरीशनिश्चरे वडा नं १ मा अवस्थित तमु

कोलोराडोमा लक्ष्मी पुजासँगै सांगीतिक कार्यक्रम

हेम गिरी कोलोराडो । नेपालीहरूको महान् चाड शुभ दीपावलीको अवसरमा कोलोराडोमा रहेको (आर एण्ड ए) होम–कियर अनि मेरिक डे कियरले संस्कृत अनि सांगीतिक कार्यक्रम आफ्नै कार्यालयमा आयोजना गरेको छ । मनि राईले संचलान गरेका कार्यक्रममा किरात साँस्कृतिक समाज कोलोराडोका कलाकरहरुले देउसी– भैलो खेल्दै, नृत्य अनि गीत प्रस्तुत गर्दै दर्शकहरुलाई मनोरञ्जन