लेवान्डोस्की चम्कदा बार्सिलोनाको सहज जित

रोबर्ट लेवान्डोस्कीको दुई गोलको सहयोगमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको इल्चेलाई ३–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लेवान्डोस्कीले दुई गोल गरे । त्यस्तै मेम्फिस डिपेले एक गोल गरे । खेलको १४ औं मिनेटमा

विश्वकपमा सहभागी गराउन चिलीले गरेको अपिल खारेज

चिलीले कतारमा हुने आगामी विश्वकपमा इक्वेडरको सहभागिता विरुद्ध फिफामा गरेको अपिल खारेज भएको छ । चिलीले इक्वेडरको राष्ट्रिय टोलीबाट खेल्ने बाइरन क्यास्टिलो ‘खासमा कोलम्बियाली नागरिक भएको र उनी विश्वकपको छनौट चरणमा इक्वेडरको टिमबाट खेल्न नपाउनुपर्ने’ भन्ने तर्क पेश गरेको थियो । फिफाले चिलीले दावी गरे विपरित क्यास्टिलो इक्वेडरकै नागरिक नरहेको

‘अब ट्रफीसँगै समर्थकलाई धन्यवाद भन्छौं’

महिला साफ च्याम्पियनसिपको १२ वर्ष लामो इतिहास पछि नेपालले भारतलाई हरायो । भारतलाई हराउँदै नेपाल फाइनलमा पुग्यो । नेपालको भारतसँग फाइनलमा धरै भेट हुन्थ्यो । यसअघिका पाँच संस्करण मध्य चार संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि सुम्पिएको थियो । तर, घरेलु मैदानमा भएको साफमा भने नेपालले ऐतिहासिक सफलता हात

नवौं राष्ट्रिय खेलकुद पुरुष क्रिकेट : नेपाल पुलिस क्लबलाई स्वर्ण पदक

नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । शुक्रवार कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभूवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले स्वर्णपदक हात पारेको हो । वर्षाको कारण ८ ओभरमा छुट्याइएको खेलमा त्रिभूवन आर्मी क्लबले दिएको १ सय

टसबाट खेलको निर्णय, सुदूरपश्चिमलाई कास्य

सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा कास्य पदक जितेको छ । शुक्रबार बिहान खेल वर्षाका कारण खेल्न सम्भव नभए पछि टस गरेर निर्णय लिँदा सुदूरपश्चिमले कास्य जित्यो । कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिला टस जितेर एनआरएनए स्पोर्ट्स एकेडेमी विरुद्ध सुदूरपश्चिमले ब्याटिङ गर्ने निर्णय लिएको थियो । त्यसपछि वर्षाले खेल

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : प्रदेशमा खोटाङलाई चार स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेशस्तरीय प्रतिष्पर्धामा खोटाङले चार स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न स्थानमा सञ्चालन भइरहेको प्रदेशस्तरीय प्रतियोगितामा पौडीमा क्रिस राईले दुई स्वर्ण जितेका छन् । उनले फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एक स्वर्ण जितेको जिल्ला खेलकुद बिकास समितिका प्रमुख लिलाभक्त केसीले बताए । यस्तै, भारोत्तलनमा ज्योती

डिबलाको गोलमा रोमाको जित

एचजेकेलाई ३–० ले हराउदै इटालियन क्लब रोमाले युरोपा लिगमा पहिलो जित निकालेको छ । १० खेलाडीमा सिमित फिनल्यान्डको एचजेकेलाई पराजित गर्ने क्रममा पाउलो डिबाला, लोरेन्जो पेलिग्रेनी र एन्ड्रिया बेलोट्टीले समान एक–एक गोल गरे । जितसँगै रोमा दुई खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित एचजेकेले खाता खोल्न सकेको

रोनाल्डोको गोलमा युनाइटेड विजयी

एफसी सेरिफलाई २–० ले हराउदै इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पहिलो जित निकालेको छ ।​ युनाईटेडको जितमा जाडोन सान्चो र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गरे । खेलको १७ औं मिनेटमा सान्चोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए । ३९ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दा युनाईटेडले २–० को

फेडेररद्वारा सन्यास घोषणा

टेनिस स्टार रोजर फेडेररले टेनिस खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । स्वीस टेनिस स्टार फेडेररले बिहीबार यसै महिना लण्डनमा आयोजना हुने लाभेर कपपछि टेनिसबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय फेडेरर २०२१ मा विम्बल्डन टेनिस खेलेपछि खेलेका छैनन् । फेरेडरले आफूले लामो समय टेनिसमा बिताएपनि अब भने

टी–२० विश्वकप : भारत–पाकिस्तान खेलको सबै टिकट बिक्री

भारत र पाकिस्तानबीच हुने टी–२० विश्वकप क्रिकेटको खेलको सबै टिकट बिक्री भइसकेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार, आईसीसीले अक्टोबर २३ मा अष्ट्रेलियामा हुने यस खेलका सबै टिकटहरूको साथै ’अतिरिक्त स्ट्यान्डिङ रुमका टिकटहरू केही मिनेटमै बिक्रि भएको’ बताएको छ। आईसीसीले खेल अघि एक आधिकारिक रीसेल प्लेटफर्म पनि सुरु गरिनेछ जहाँ