टी–२० विश्वकपका लागि पाकिस्तानको टोली घोषणा

पाकिस्तानले टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ । चोटका कारण बाहिर रहेका शाहिन अफ्रिदी टोलीमा फर्किएका छन् । यससँगै फखर जमानलाई रिजर्भमा राखिएको छ । टोलीको कमाण्ड बाबर आजमको हातमा हुनेछ भने सादाब खान उपकप्तान रहनेछन् । भारतले यसअघि नै टी–२० विश्वकपका लागि टोली घोषणा गरिसकेको छ । यस्तो

यू–१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्दै

साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने नेपाल र भारतबीचको फाइनल खेल राति ८ः१५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेपाल उपाधि रक्षा गर्ने योजनामा छ । समूह चरणमा अपराजित हुँदै नेपाल फाइनल पुगेको हो । नेपालले समूह

च्याम्पियन्स लिग : सलाहको गोलमा लिभरपुलको पहिलो जित

च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुलले पहिलो जित निकाल्ने क्रममा आयक्सलाई २–१ अन्तरले पराजित गरेको छ । समूह ए को खेलमा पहिलो जित निकाल्ने क्रममा लिभरपुलले आयाक्सलाई २–१ ले हरायो । लिभरपुललाई जित दिलाउन मोहमद सलाह र जोएल माटिपले एक एक गोल गरे । आयाक्सला मोहमद

च्याम्पियन्स लिग : बार्सिलोना बायर्नसँग पराजित

च्याम्पियन्स लिग फुटबलअन्तर्गत भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई २–० ले हराएको छ । समूह ’सी’ अन्तर्गत गएराति भएको खेलमा बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लोरी सानेले एक एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बायर्नले दोस्रो हाफमा गोल गरेको थियो । ५०

नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । मंगलबार भएको खेलमा बंगलादेशले भारतलाई ३–० गोल अन्तरले हराउँदै भारत समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूह ‘बी’ को विजेता नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता बनेको भारतलाई प्रतिद्वन्द्वी पाएको हो । अघिल्लो संस्करणको साफको फाइनलमा नेपालले

साफमा भारतको पहिलो हार, बंगलादेशले रच्यो इतिहास

भारतले महिला साफ च्याम्पियनसिपमा पहिलो हार ब्यहोर्यको छ । यता बंगलादेशले भारतलाई हराउँदै समूह विजेता भएर छैटौं संस्करणको महिला साफको सेमिफाइनलमा प्रवेश गरेको छ । रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल

माल्दिभ्सको पोष्टमा पाकिस्तानको सात गोल

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानले पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० गोल अन्तरले हराएको हो । पाकिस्तान यो पहिलो जित हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई जित दिलाउन नाडिया खानले ह्याट्रिकसहित चार गोल गरिन् । यस्तै रामिन फारीद, खादिजा काज्मी र अनमुल हिराले

नेपालको टी–ट्वान्टी वरीयता यथावत

नेपाली राष्ट्रिय क्रिकेट टोलीको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयता यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमा रहेको थियो । नयाँ

एनआरएनए र सुदूरपश्चिम प्रदेश फाइनलमा

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एनआरएनए स्पोर्ट्स एकेडेमी र सुदूरपश्चिम प्रदेश पुरुष क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीचको खेल रद्द भएपछि सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको हो । मुलपानी क्रिकेट मैदान वर्षाको कारण एपीएफ र सुदूरपश्चिमबीचको खेल टस समेत नभई रद्द हुँदा समूह ‘बी’

कर्णाली प्रदेशको पहिलो जित

कर्णाली प्रदेशले नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा कर्णालीले मधेस प्रदेशलाई ३ रनले हराएको हो । कीर्तिपुरस्थित टियु मैदानमा कर्णालीले दिएको ११५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मधेसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनायो । मधेसका लागि हरिशंकर शाहले सर्वाधिक